×

X
Nic Asia
Dabur
Khukuri

सल्यानमा जीप दुर्घटना हुँदा २ यात्रुको मृत्यु

सल्यान | असोज १५, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

सल्यानमा जीप दुर्घटना हुँदा २ यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

LAxmi BAnk
nabil BANK inside

रा१ज ७९८ नम्बरको जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनका अनुसार मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीय बालक रहेका छन् ।

प्रहरीका अनुसार जीपमा १९ जना रहेका थिए । जसमध्ये १७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुनेभएको छ । तानसेन तम्घास सडकखण्डको रिब्दीकोट क्षेत्रमा सडक कटिङ् तथा नाली निर्माण गर्न सडक बन्द गरिएको हो ।  रिब्दीकोटको विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सड...

मंसिर २३, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीवारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ ।  तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको स...

मंसिर २२, २०७९

कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ अर्घाखाँची चोकमा ट्रकको ठक्करबाट १ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका धनचौरका १४ वर्षीय सम्राट् खनाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलव...

मंसिर २३, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ स्थित मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ । गोकर्णेश्वर नगरपालिका –१ स्थित सुरुङ्को अन्तिम व...

मंसिर २३, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी  भूभागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी...

मंसिर २२, २०७९

स्पार्क एडभेन्चर २०२२ कालागि नेपालका ख्यातीप्राप्त कलाकारसहितको टोली लमजुङ पुगेको छ । टोलीमा कलाकारसहित डाक्टर, पत्रकार, पाइटल, लेखक, इन्जिनियर, वकिल, प्राध्यापक, सुरक्षाअधिकारी, व्यापारी, खेलाडीलगायत करिब २ सय...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x