×

X
Nic Asia
Khukuri

जसपाका प्रदेश सदस्य घिमिरेले गरे एमालेमा प्रवेश

बुटवल | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश कमिटी सदस्य तेजकुमार घिमिरेलाई पार्टीमा स्वागत गरेका छन् । शनिवार बुटवलमा जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित भारत प्रवास संगठन दिल्लीका वरिष्ठ उपाध्यक्ष थानेश्वर भण्डारी र राष्ट्रिय जनमुक्ति पार्टीका नेतृ हरिमाया थापा एमालेमा प्रवेश गरेका हुन् ।

LAxmi BAnk
nabil BANK inside

सो अवसरमा नेता पौडेलले एमालेबाट मुलुकको समृद्धि सम्भव भएको देख्नेहरू अझै गोलबन्द हुन जरुरी रहेको बताएका थिए । उनले एमालेविरुद्धको षडयन्त्रलाई चिर्न पार्टीमा आबद्धलाई निर्देशन दिँदै जस्तोसुकै गठबन्धनले एमालेको बलियो शक्तिलाई पराजित गर्न नसक्ने दाबी गरे ।
 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना भएको छ । मतगणनामा नेकपा एमालेले २७ लाख ७२ हजार २७३ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसले २६ लाख ४२ हजार ६२२ मत र नेकपा माओवादी केन्द्...

मंसिर १५, २०७९

बाजुरामा बिहीबारदेखि सुरु भएको मतगणनामा  नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।  १५७४ मत गणना सकिँदा पाण्डेले ८१६ मत पाएका छन् भने एमालेका कर्ण...

मंसिर १६, २०७९

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पदमाकुमारी अर्यालभन्दा २ हजार ४१८ मतले अगाडि ...

मंसिर १५, २०७९

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरुवाती अग्रता बनाएका छन् । पाण्डेले ३७७ मत पाउँदा एमालेका कर्णाबहादुर थापाले ३७१ मत पाएका छन् ।  निर्वाचन आयोगको निर्णयपछि बाजुरामा रोकिएको मतग...

मंसिर १५, २०७९

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणनामा गुरुङले ११ हजार १९३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार पदमाक...

मंसिर १६, २०७९

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ११ हजार ९२० मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार पदमाकुमारी अर्यालले ९ हजार ५०२ मत पाएकी छन् । दुव...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x