×

X
Nic Asia
Dabur
Khukuri

‘म यस्तो गीत गाउँछु २’ फिल्म युट्युबमा सार्वजनिक

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पल शाह र पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ युट्युबमा सार्वजनिक गरिएको छ । सुदर्शन थापाको लेखन एवं निर्देशन रहेको फिल्म गत वर्षको फागुनमा देशव्यापी प्रदर्शनमा आएको थियो । 

LAxmi BAnk
nabil BANK inside

प्रेम कथामा आधारित फिल्ममा पल र पूजाका साथमा हरिहर शर्मा, दिनेश डिसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको मुख्य भूमिका छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

निर्देशक सुदर्शन र अभिनेत्री पूजा फिल्मका निर्माता हुन् । फिल्मले युट्युबमा राम्रो प्रतिक्रिया पाईरहेको छ । शनिवार साँझ सार्वजनिक फिल्म छोटो समयमै राम्रो भ्युज पाउँदै युट्युबको शीर्ष स्थानमा उक्लिएको छ । फिल्म ‘बढासुब्बा डिजिटल’को युट्युब च्यानलमा हेर्न सकिन्छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

आउँदो शुक्रवार एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज हुन लागेका हुन् । ति फिल्महरू हुन्, ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ ।...

मंसिर २०, २०७९

मंसिरलाई विवाहको सिजन मानिन्छ । यसवर्षको यो मंसिरमा थुप्रै नेपाली कलाकारहरू वैवाहिक सम्बन्धमा बाँधिए । कलाकारहरूको विवाहको माहोलले अन्य कलाकारहरूलाई नछुने कुरै भएन । यस्तोमा अभिनेत्री स्वस्तिमा खड्कालाई पनि व...

मंसिर २१, २०७९

वर्ष २०७९ मा सौगात मल्लका ७ वटा फिल्म प्रदर्शनमा आइसके । वैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्म आउँदा २ वटा फिल्म मात्र हिट भए । बाँकी ५ फिल्मले प्रदर्शनपछि...

मंसिर २०, २०७९

बलिउड अभिनेता विवेक आनन्द ओबराय आगामी साता नेपाल भ्रमणमा आउने भएका छन् । मंसिर २८ गते (डिसेम्बर १४)मा उनी परिवारसहित काठमाडौं आइपुग्ने छन् ।  एक भिडियो सन्देश जारी गर्दै उनले आफू स–परिवार नेप...

मंसिर २०, २०७९

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रोडक्सनका कार्य भारतको मुम्बईमा गरिएको छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छ...

मंसिर २१, २०७९

यसवर्षको सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण हुने भएको छ । निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको जानकारी दिए ।  यतिबेला महेश दवाडील...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x