×

X
Nic Asia
Dabur
Khukuri

आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

झापा | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा झापाको कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षकै सन्तबहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका–२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो । 

LAxmi BAnk
nabil BANK inside

चन्द्रले खुकुरी प्रहार गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले चन्द्रका बुवालाई पनि अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १७, २०७९

मानव अधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा...

मंसिर १८, २०७९

दक्षिण सुडानमा नेपाली सेनाको २१३ जनाको टोली आज (आइतवार) गएको छ । नेपाली सेनाका अनुसार प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथोपियन एयरलाइन्समार्फत वीरदल गणको नवौं डफ्फाको पहिलो टोली दक्षिण सुडान उडेको हो ...

मंसिर १८, २०७९

सशस्त्र प्रहरी बलमा ४ हजार २ सय कर्मचारी थप्ने तयारी गरेको छ । लामो समयदेखि तल्लोतहसम्म कर्मचारी नथपिएकाले अहिले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)देखि जवानसम्म ४२ सय कर्मचारी थप्न लागेको सशस्त्र प्रहरीका एक उ...

मंसिर १७, २०७९

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका प्रहरील...

मंसिर १९, २०७९

सुनका गरगहना चोरी गरेको आरोपमा बागलुङबाट २ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बागलुङले तमानखोला गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्णबहादुर तोम्ता र निसिखोला गाउँपालिकाका १९ वर्षीय चुमान ...

मंसिर १६, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ ।  मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x