×

NIC ASIA

आफूसँग विवाह हुन लागेकी युवती भाइकी पूर्व प्रेमिका रहेको खुलासा भएपछि ...

असोज १७, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

विवाह हुनुपूर्व युवायुवतीले एकअर्काका बारेमा जान्न खोज्छन् । तर चिनजान भएर विवाह हुन ठिक्क भएपछि अर्कै तथ्य खुलासा हुँदा सम्बन्धमा धक्का लाग्ने गर्छ ।

यस्तै घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल रेडिटमा पोस्ट भएको घटनाअनुसार एक युवकले विवाह गर्ने तयारी गरेकी युवती आफ्नै भाइकी पूर्व प्रेमिका रहेको खुलासा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जन नामक युवाले रेडिटमा पोस्ट गर्दै आफ्नो व्यथा व्यक्त गरेका छन् । आफ्नै प्रेमकथाबारे समयमै जानकारी नदिएको भन्दै जन उनीसँग असन्तुष्ट छन् ।


Advertisment
Rupse Holidays
Nabil box

विवाहको तयारी हुनुअघि दुवै युवायुवती अढाई वर्षदेखि परिचित छन् । ५ महिनाअगाडि नै दुवैले ‘एङ्गेजमेन्ट’ गरेका हुन् । ती युवती गर्भवती पनि छिन् । यस्तो बेला जनले नयाँ कुरा थाहा पाएपछि तनावमा परेका छन् । उनले भने, ‘अब म के गरुँ ?’

Vianet communication

जनले यसबारेमा भाइसँग पनि कुरा गरे । तर भाइले आफूले अर्कैसँग विवाह गरिसकेकाले अब यो कुरा बाहिर नल्याउन आग्रह गरेका थिए । जनका भाइले आफ््नो घरबार बिग्रिनसक्ने चिन्ता गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x