×

NMB BANK
NIC ASIA

माओवादीले हटायो समानुपातिकबाट महराको नाम, पाण्डे पहिलो नम्बरमा

असोज १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसअघि उनलाई माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा राखेर बन्द सूची निर्वाचन आयोगमा पेश गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले दिएको समयमा सूचि सच्च्याउँदा माओवादी केन्द्रले महराको नाम हटाएर बुझाएको हो । 


Advertisment
Nabil box
Kumari

महराको नाम समानुपातिक उम्मेदवारको सूचीबाट हटाइएको माओवादी केन्द्रका कोषाध्यक्ष एवं कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘उहाँ आफैले समानुपातिक उम्मेदवार बन्दिन, मेरो नाम हटाइदिनुहोस् भन्नुभयो । त्यसैले सूची सच्च्याउँदा उहाँ (महरा)को नाम हटाएका छौं’, ढकालले लोकान्तरसँग भने । 

माओवादी केन्द्रले महराको नाम पहिलो नम्बरमा राखेको थियो । उनको नाम हटेपछि हितराज पाण्डेको नाम पहिलो नम्बरमा राखेर माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ ।

महराले यसअघि धेरैतिरबाट चुनाव लड्न माग भएकोले देशकै उम्मेदवार बन्ने भन्दै समानुपातिक उम्मेदवार बनेको बताएका थिए । आफ्नो रूचीले समानुपातिक रोजेको बताएका महराले अहिले नाम हटाउन लगाएका छन् । 

गोरखाका पाण्डे माओवादी केन्द्रका सचिव छन् । पाण्डे यसअघि २०७४ को चुनावपछि पनि माओवादी केन्द्रमा समानुपातिक तर्फका सांसद बनेका थिए । त्यसबेला माओवादी केन्द्रबाट एक मात्रै पुरूष समानुपातिक सांसद बन्दा पाण्डेले अवसर पाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x