×

X
Nic Asia
Dabur
Khukuri

नटिङ्घम फरेस्टमाथि लेस्टर सिटीको जीत

काठमाडाैं | असोज १८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

 इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जीत निकालेको छ ।

LAxmi BAnk
nabil BANK inside

गएराति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो ।  


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

जीतसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ । लेस्टर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा ४ अंक नै रहेको नटिङ्घम फरेस्ट पुछारमा छ ।

यो सिजनमा नटिङ्घम फरेस्ट २३ वर्षपछि लिगमा फर्किएको हो । यो टिम सन् १९९९ मा रेलिगेसनमा परेको थियो ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा जापानले क्रोएसियाविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफमा जापानले १–० को अग्रता लिएको हो ।  अल जनोब स्टेडियममा जापानका लागि डाइन मेन्जाले ४३औं मिनेटमा गोल ग...

मंसिर १९, २०७९

एसियाली देश जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा जापानलाई क्रोएसियाले ३–१ ले पराजित गरेको हो । कतारस्थित अल जानुब स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धामा न...

मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा क्रोएसिया खेलमा फर्किएको छ । खेलको ५५औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै टीमलाई बराबरीमा ल्याएका हुन् ।  यसअघि खेलको पहिलो हाफमा जापानले १–...

मंसिर २०, २०७९

  मोरक्को  विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा गोल ३–० गोल अन्तरले हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  म...

मंसिर १९, २०७९

कतार विश्वकपमा पहिलो पटक खेल अतिरिक्त समयतर्फ धकेलिएको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयतर्फ धकेलिएको हो ।  क्वाटरफाइनल प्रवेशका लागि...

मंसिर २१, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन ६–अन्डर ६२ को सानदार स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै रबि खड्का शीर्षस्थानमा रहन सफल...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x