×

X
Nic Asia
Dabur
Khukuri

च्याम्पियन्स लीगमा इन्टरसँग हार्‍यो बार्सिलोना

काठमाडाैं | असोज १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग पराजित भएको छ ।

LAxmi BAnk
nabil BANK inside

गएराति भएको खेलमा घरेलु टोली इन्टर १-० ले विजयी भयो । उसको जीतमा टर्किस प्लेयर हकान चाल्हानोलुले गोल गरे ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बार्सिलोनाका लागि पेड्रीले ६७ औं मिनेटमा बललाई जाली चुमाए पनि भारले उक्त गोललाई अस्वीकृत गरिदियो ।

यो नतिजासँगै बार्सिलोना ग्रुप अफ डेथ मानिएको समूह सीको तेस्रो स्थानमा झरेको छ ।


Advertisment
Saurya island

समूहबाट शीर्ष दुई टीम मात्र अन्तिम १६ मा पुग्नेछन् । समूहमा अब ३-३ खेल खेल्न बाँकी छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन ६–अन्डर ६२ को सानदार स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै रबि खड्का शीर्षस्थानमा रहन सफल...

मंसिर २१, २०७९

आगामी महिना पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेंसीसहरमा ३० औं त्रिवेणी कप खुल्ला फुटवल प्रतियोगिता गरिँदै छ । त्रिवेणी युवा क्लब बेंसीशहरले पत्रकार भेटघाट गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगि...

मंसिर २०, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज राति भएको प्रि(क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६(१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफ...

मंसिर २१, २०७९

आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिबियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङ...

मंसिर २२, २०७९

आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक १ दिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा बिहीवार भएको खेलमा नेपाल ८ विकेटले पराजित भ...

मंसिर २०, २०७९

  मोरक्को  विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा गोल ३–० गोल अन्तरले हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  म...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x