×

X
Nic Asia
Khukuri
Daraz

सन्दीप आज नेपाल आउँदै, बिहान १० बजे आत्मसमर्पण गर्ने

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । 

LAxmi BAnk
nabil BANK inside

सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

'नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,' उनले भनेका छन्, 'मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।'

 


Advertisment
Saurya island

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

कतारमा जारी विश्वकपमा साउदी अरेबिया पोल्याण्डसँग पराजित भएको छ।  समूह चरणको दोस्रो खेलमा साउदी अरेबिया २–० ले पराजित भएको हो ।  पोल्याण्डका लागि पियोटर र लेवान्डोस्कीले गोल गरे । जितसँगै य...

मंसिर १०, २०७९

कतार फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार चार खेल हुँदैछन् । आज शनिबार समूह सी'का दुई र समूह डी'का दुई गरी चार खेलहरू हुनेछन् ।  आजको पहिलो खेल दिउँसो पौने ४ बजे ट्युनिसिया र अस्ट्रेलिया, स...

मंसिर १०, २०७९

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित ग...

मंसिर १०, २०७९

ग्रिनल्यान्ड र नेसनल युनाइटेडले १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । ग्रिनल्यान्डले गोल्डेनपिकलाई ४३–३० ले पराजित ग¥...

मंसिर १०, २०७९

स्पेनले आइतबार जर्मनीको सामना गर्दैछ । स्पेनले आफ्नो पहिलो खेलपछि आफ्नो यात्रा सुनिश्चित गर्ने प्रयास गरिरहेको छ, जबकि जर्मनीले जापानसँग पहिलो दिनको हारपछि पुनरागमन गर्न आवश्यक छ । अन्यथा उनीहरू घर फर्कनेछन् । ...

मंसिर १०, २०७९

नामिवियाले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ ।  नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को ११४औं म्याचमा घरेलु टोली नामिवियाले फिल्डिङ रोजेको हो ।  यसअघि गत आइतबार सम्...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x