×

X
Nic Asia
Dabur
Khukuri

रियल नकआउट चरण नजिक

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

साविक विजेता रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा जीत निकालेको छ ।

LAxmi BAnk
nabil BANK inside

समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा रियलले शाख्तर डोनेक्ट्सलाई २-१ गोल अन्तरले हराएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

रियललाई जीत दिलाउन रोड्रिगो र भिनिसियस जुनियरले एक एक गोल गरे ।

शाख्तरका ओलेकसान्दर जुब्कोभले एक गोल फर्काए ।


Advertisment
Saurya island

खेलको १३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा जुनियरले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

Vianet communication
IME BANK INNEWS

त्यसपछि खेलको ३९ औं मिनेटमा शाख्तरका जुब्कोभले एक गोल फर्काएपनि  रियल विजयी भयो ।

रियलको यो समूह चरणमा लगातार तेस्रो जीत हो ।

२०१४/१५ को सिजनपछि पहिलो पटक रियलले समूह चरणमा लगातार तीन खेल जितेको हो ।

यस जितसँगै रियल नकआउट चरणको नजिक पुगेको छ ।

समूह 'एफ' को रियल ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

शाख्तर ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा क्रोएसिया खेलमा फर्किएको छ । खेलको ५५औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै टीमलाई बराबरीमा ल्याएका हुन् ।  यसअघि खेलको पहिलो हाफमा जापानले १–...

मंसिर १९, २०७९

ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा राति भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  ब्राजिलक...

मंसिर २१, २०७९

आगामी महिना पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेंसीसहरमा ३० औं त्रिवेणी कप खुल्ला फुटवल प्रतियोगिता गरिँदै छ । त्रिवेणी युवा क्लब बेंसीशहरले पत्रकार भेटघाट गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगि...

मंसिर २१, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन ६–अन्डर ६२ को सानदार स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै रबि खड्का शीर्षस्थानमा रहन सफल...

मंसिर १९, २०७९

कतार विश्वकपमा पहिलो पटक खेल अतिरिक्त समयतर्फ धकेलिएको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयतर्फ धकेलिएको हो ।  क्वाटरफाइनल प्रवेशका लागि...

मंसिर २०, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज राति भएको प्रि(क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६(१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x