×

X
Nic Asia
Khukuri
Daraz

सीट बाँडफाँटको सकस

गठबन्धन बैठक आजै सहमतिमा पुग्ने सम्भावना कम, बालुवाटार स्रोत भन्छ– 'भोलि मात्रै टुंगो लाग्छ'

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठकमा बिहीवार सहमतिको सम्भावना क्षीण बनेको छ ।

LAxmi BAnk
nabil BANK inside

बिहीवार राति १० बजे (यो समाचार तयार पार्दा)सम्म बैठक जारी रहेको र आजै सहमति हुने सम्भावना कम रहेको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

'अहिलेसम्म बैठक जारी छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'आजै निर्णय हुने सम्भावना कम छ । भोलि फेरि बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने तयारी छ ।'

विशेष गरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को डबल स्ट्यान्डर्डका कारण सत्ता गठबन्धनलाई सहमतिमा पुग्न कठिन बनेको हो ।


Advertisment
Saurya island

जसपाका नेताहरू सत्ता गठबन्धनको बैठकमा पनि सहभागी छन् भने अध्यक्ष उपेन्द्र यादवले सोही समयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका छन् ।

एमाले स्रोतका अनुसार जसपासँगको वार्ता सहमति नजिक छ । जसपालाई मधेशमा १६ र अन्य प्रदेशमा ८ गरी २४ सीट दिन एमाले तयार भएको छ ।

Vianet communication
IME BANK INNEWS

एमालेसँग सहमतिको नजिक पुगे पनि जसपाले सत्ता गठबन्धनसँगको छलफललाई पनि जारी राखेको छ ।

जसपा एमालेतिर गएमा बाँकी ४ दललाई केही थपेर सीट बाँडफाँड गर्नुपर्ने हुनसक्छ ।

अर्कातर्फ मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सामेल गराउने विषय समेत प्रवेश गर्न सक्ने स्रोतको दाबी छ ।

 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा सबै भन्दा कम मत नेश्नलिष्ट पिपल्स पार्टीले पाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सो पार्टीले जम्मा १०३० मत पाएको छ ।  यस्तै राष्ट्रिय ...

मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्...

मंसिर १०, २०७९

प्रदेश नम्बर १ मा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित देखिएको छ । सत्ता गठबन्धनको बाबजुद नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेशसभामा राम्रो नतिजा ल्याएको हो । प्रत्यक्षतर्फ कुल ५६ सिटमा भएको निर्वाचनमा हा...

मंसिर १०, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ मध्ये १ सय ४७ स्थानको नतिजा आइसक्दा समानुपातिकतर्फको मतगणना भने झण्डै आधाआधी मात्र भएको छ । बिहान ११ बजेसम्ममा नेकपा...

मंसिर १०, २०७९

मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डिग बहादुर लिम्बु विजयी भएका छन् । एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन् । लिम्बुले २७ हजार २ सय ९७ मत ल्याउँदा खतिवडाले २६...

मंसिर १०, २०७९

सत्ता गठबन्धनसहितको चौतर्फी घेराबन्दी र पार्टीभित्रकै कतिपय नेताको असहयोगका बाबजुद एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही– २ बाट रोमाञ्चक जीत निकालेका छन् । शुक्रवार साँझ अबेर सम्पन्न मतगणनामा पौडेलले ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x