×

NMB BANK
NIC ASIA

सीट बाँडफाँटको सकस

गठबन्धन बैठक आजै सहमतिमा पुग्ने सम्भावना कम, बालुवाटार स्रोत भन्छ– 'भोलि मात्रै टुंगो लाग्छ'

असोज २०, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठकमा बिहीवार सहमतिको सम्भावना क्षीण बनेको छ ।

Muktinath Bank

बिहीवार राति १० बजे (यो समाचार तयार पार्दा)सम्म बैठक जारी रहेको र आजै सहमति हुने सम्भावना कम रहेको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अहिलेसम्म बैठक जारी छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'आजै निर्णय हुने सम्भावना कम छ । भोलि फेरि बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने तयारी छ ।'


Advertisment
Nabil box
Kumari

विशेष गरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को डबल स्ट्यान्डर्डका कारण सत्ता गठबन्धनलाई सहमतिमा पुग्न कठिन बनेको हो ।

Vianet communication
Laxmi Bank

जसपाका नेताहरू सत्ता गठबन्धनको बैठकमा पनि सहभागी छन् भने अध्यक्ष उपेन्द्र यादवले सोही समयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका छन् ।

एमाले स्रोतका अनुसार जसपासँगको वार्ता सहमति नजिक छ । जसपालाई मधेशमा १६ र अन्य प्रदेशमा ८ गरी २४ सीट दिन एमाले तयार भएको छ ।

एमालेसँग सहमतिको नजिक पुगे पनि जसपाले सत्ता गठबन्धनसँगको छलफललाई पनि जारी राखेको छ ।

जसपा एमालेतिर गएमा बाँकी ४ दललाई केही थपेर सीट बाँडफाँड गर्नुपर्ने हुनसक्छ ।

अर्कातर्फ मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सामेल गराउने विषय समेत प्रवेश गर्न सक्ने स्रोतको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x