×

X
Nic Asia
Khukuri
Daraz

अफगानिस्तानको अर्थतन्त्र ‘नाटकीय रूपमा धराशायी’ भएको भन्दै राष्ट्रसंघको चासो

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ ।

LAxmi BAnk
nabil BANK inside

त्यसो त सन् २०२१ को अगष्टमा तालिबानले सत्ता सम्हाल्नुअघि अफगानिस्तानको अर्थतन्त्र निकै सानो आकारको थियो र यसको कूल गार्हस्थ्य उत्पादन करिब २० अर्ब अमेरिकी डलर थियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

तर एक वर्षको अवधिमा यसले ‘करिब ५ अर्ब डलर गुमाएको छ,’ एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का निर्देशक कन्नी विग्नाराजाले पत्रकार सम्मेलनमा भनिन् ।

विग्नाराजाले भनिन्, “यो १० वर्षको सञ्चित सम्पत्ति हो, जुन १० महिनामा गुमेको छ । यस प्रकारको नाटकीय पतन हामीले संसारमा कहीँ पनि देखेका छैनौँ ।”


Advertisment
Saurya island

सन् २०२१ को अगष्टदेखि आधारभूत खाद्य वस्तुको मूल्य ३५ प्रतिशतले वृद्धि भए पनि अफगानीले ६० देखि ७० प्रतिशतसम्म खर्च गर्ने गरेका छन् ।

योमध्ये केहीले आफ्नो आय र घरायसी आयको ८० प्रतिशत पनि खाद्यान्न र इन्धनमा खर्च गर्ने गरेका छन् ।

Vianet communication
IME BANK INNEWS

अहिले ९५ देखि ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको उनले बताइन् । यो सङ्ख्या एक वर्ष अघि ७० प्रतिशत थियो । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ७, २०७९

इजरायलको जेरुसेलममा दुई बेग्लाबेग्लै ठाउँमा भएका विस्फोटमा परी कम्तीमा १५ जना घाइते भएको एएफपी समाचार संस्थाले खबर दिएको छ ।  तीमध्ये एक घाइतेको मृत्यु भइसकेको बताइएको छ ।  देशका सार्वजनिक ...

मंसिर ९, २०७९

ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रवार एक वाकाथन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली राजदूतावास ओमान, नेपाली सोसल क्लब तथा ओमानस्थित संघसंस्थाहरुसँग मिलेर वाकाथन कार्यक्रम सम्पन्न गरिएको हो ।  &nb...

मंसिर १०, २०७९

ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको  सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख ...

मंसिर ७, २०७९

नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ ।  नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए । यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्...

मंसिर १०, २०७९

भारतीय विदेशमन्त्री एस जयशङ्करले सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलाका दोषीलाई  न्यायको कठघरामा ल्याउन प्रतिवद्ध रहेको बताएका छन् । “हामी यस हमलाका दोषीलाई न्यायको कठघरामा उभ्याउने विषयमा दृढ छौ...

मंसिर ८, २०७९

आइतवार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । चुनावी परिणाममा कांग्रेस पहिलो पार्टी बन्ने देखिएपछि भारतीय मिडियामा खुशी व्यक्त...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x