२७ जेठ २०८३, बुधबार

शक्ति प्रदर्शन गर्दै एमालेले निकाल्यो मोटरसाइकल र्‍याली

कात्तिक २०, २०७४
शक्ति प्रदर्शन गर्दै एमालेले निकाल्यो मोटरसाइकल र्‍याली
काठमाडौं, २१ पुस–शुक्रबार ९ दलले राजधानीमा आयोजना गर्न लागेको जनप्रदर्शनको पूर्वसन्ध्यामा नेकपा एमालेले मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । र्‍यालीको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।

विहीबार दिउँसो राजधानीको भृकुटीमण्डपबाट शुरु भएको मोटरसाइकल ¥याली भद्रकाली, त्रिपुरेश्वर, थापाथली कुपण्डोल, जाउलाखेल, लगनखेल, सातदोवाटो ग्वार्को, कोटेश्वर, सिनामंगल बत्तिसपुतलि, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।

एमालेको मोटरसाइकल र्‍यालीका कारण राजधानीको सवारी आवागमन अस्तव्यस्त भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्