×

NMB BANK
NIC ASIA

पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडालाई आफ्नै मतदाताले नचिनेपछि ...

कात्तिक २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता एवं पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाको अनौठो हर्कत सामाजिक सञ्जालमा चर्चित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको २ नम्बर क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका खतिवडालाई आफ्नै निर्वाचन क्षेत्रका मतदाताले नचिनेपछि उनले परिचय दिनुपरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मत माग्न पुगेका खतिवडाले आफ्नो परिचय दिँदै भने, ‘विरोध खतिवडा भन्ने बेइमान मै हुँ ।’ मतदाताको समूहमा पुगेर उम्मेदवार खतिवडाले ‘मलाई चिन्नु भो’ भनेर प्रश्न गरेका छन् । मतदाताले चिन्न नसकेको बताएको भिडियो सुन्न सकिन्छ । उनले भने, ‘विरोध खतिवडा भन्ने बेइमान मान्छे मै हो ।’


Advertisment
Nabil box
Kumari

त्यसलगत्तै सहभागीमध्ये १ वृद्धाले नामै विरोध रहेछ भन्दै हाँसेपछि खतिवडाले भने, ‘विरोध मात्रै हो र ? पछाडि खतिवडा खतरा हो ।’ त्यसपछि हाँसो शुरू भएको भिडियोमा देख्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

चुनाव जितेपछि गाउँ नफर्किने गरेको गुनासो मतदाताले खतिवडासामु राखेपछि अब चुनावसम्म हरेक दिन आउने बताए । उनले मतदातालाई रिझाउन अस्पताल बनाउने, वृद्धाभत्तामा वृद्धि गर्ने लगायतका आश्वासन पनि बाँडेको देखिन्छ ।  नेता खतिवडा २०४६ सालपछि भएका सबै निर्वाचनमा नेकपा एमालेबाट विजयी हुँदै आएका भए तापनि मंसिर ४ गते हुने निर्वाचनमा पहिलोपटक फरक दलबाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x