×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

घोषणापत्रमा गरिएका २० ग्यारेन्टी पूरा नभए मसँग हिसाब माग्न सकिन्छ– केपी ओली

कात्तिक १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणा पत्रमा गरिएका २० वटा ज्ञारेन्टी राष्ट्र बैंकले नोटमा गरेको ज्ञारेन्टीजस्तो भएको बताएका छन् । घोषणापत्रमा गरिएका कुराको भुक्तानी एमालेले गर्ने ओलीले बताए । 

Muktinath Bank

मंगलवार काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बैंकर अनिल केशरी शाहसँगको ‘लाइभ डिबेट’का क्रममा ओलीले एमालेले घोषणापत्रमा गरेका प्रतिबद्धता उधारो नभएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सबै पार्टीले चुनावमा घोषणापत्र जारी गरेका छन्, कार्यान्वयन गर्ने होइनन् । एमालेको घोषणापत्र बरफको डल्लो होइन हराएर जाओस् । मंसिर ४ – एमाले सरकार, हाम्रो विश्वास हो’, ओलीले भने, ‘गर्भनरले हस्ताक्षर गरेको नोटमा नेपाल राष्ट्र बैंकको भुक्तानी आएमा रु यति दिइनेछ भनेर लेखिएको हुन्छ, त्यो कागजको टुक्रा मात्र होइन । यो एउटा कागजको पिस होइन । सेन्ट्रल बैंकले जस्तै हरेक अक्षरको ज्ञारेण्टी हामी लिन्छौँ । घोषणापत्रमा गभर्नरको सिग्नेचर गरेर पठाएको छ । यसको भुक्तानी जनताले हामीसँग माग्न सक्छ, यसको भुक्तानी गर्न तयार छौँ ।’ 


Advertisment
Nabil box
Kumari

एमालेले चुनावी घोषणापत्रमा आफ्नो नेतृत्वमा सरकार बने गर्ने २० ज्ञारेन्टीको सूची सार्वजनिक गरेको थियो । 

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x