२६ जेठ २०८३, मंगलबार

नदी किनारमा महिला मृत फेला

कात्तिक २०, २०७४
नदी किनारमा महिला मृत फेला


बैतडी, २४ साउन - घाँस काट्न हिडेकी एक महिला आज मृत फेला परेकी छिन् ।dead baby_1

जिल्लाको पाटन नगरपालिका–१ सकारकी ३५ वर्षीया हरिना विक मृत फेला परेकी हुन् । सोमबार घाँस काट्न घरवाट हिडेकी र साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा आज दिउँसो स्थानीय सुर्नया नदी किनारमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्