×

NMB BANK
NIC ASIA

१२ औं वार्षिकोत्सव मनाउँदै फूडमान्डु, ल्यायो विभिन्न अफर

कात्तिक २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फुडमान्डुले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ।

Muktinath Bank

सन् २०१० नोभेम्बर ११ मा आफ्नो प्रकारको पहिलो कम्पनी बनेर इतिहास रचेको फुडमान्डु आजको दिनमा नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्स सहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

“हामीले हाम्रो बाह्रौँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण ग्राहक, साझेदार रेष्टुरेन्ट र अन्य सबै सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं,” फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने।

Vianet communication
Laxmi Bank

"प्रत्येक वर्ष बित्दै गर्दा, हामी हाम्रा ग्राहकहरूको सुविधा र खुसीका लागि अझ बढी परिष्कृत र विकसित हुँदै गएका छौं। र त्यो सवालमा पछिल्लो बाह्र वर्ष साँच्चै अविस्मरणीय रह्यो। अब भविष्यमा के हुन्छ भन्ने कुराले हामीलाई थप उत्साहित बनाएको छ,” उनले थपे।

फूडमान्डुले उक्त अवसरमा विभिन्न अफर र गतिविधिहरू सन्चालन गर्ने योजना बनाएको छ।

फुडमान्डुका ब्रान्ड र मार्केटिङ प्रमुख श्याम रत्न माली भन्छन्, “यो वर्ष हामीले उत्सव मनाउँदै गर्दा हामीलाई यहाँसम्म आउन मद्दत गर्ने ग्राहकहरूलाई केन्द्रमा राखेर योजना बनाएका छौं ।”

यसै क्रममा फुडमान्डुले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२% छुटको कुपन कोड सार्वजनिक गरेको छ।

"हाम्रो १२ औं वार्षिकोत्सवका प्रमुख आकर्षणहरूमा १२ दिनका लागि सहरका सबै भन्दा राम्रा ठाउँहरूबाट मात्र रू. १२ मा पाइने विभिन्न खानाहरू र कम्तीमा ४०% बचत गर्न सकिने रु. १२०० को कम्बो खाना रहेका छन्," उनी थप्छन्।

यसै क्रममा फुडमान्डुले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२% छुटको कुपन कोड सार्वजनिक गरेको छ।

साथै ग्राहकले कारोबारको क्रममा डिजिटल भुक्तानी गरी १२% (बढीमा १२० सम्म) थप छुट पाउन सक्ने छन्।

डिजिटल भुक्तानीका लागि आईएमई पे, खल्ती, कनेक्ट आईपिएस, र फोनपे जस्ता सबै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक प्रयोग गर्न सकिन्छ।

वार्षिकोत्सवका अफरहरू नोभेम्बर ११, २०२२ मा सुरु भएर नोभेम्बर २२, २०२२ अर्थात् १२ दिनसम्म जारी रहने कम्पनीको भनाइ छ ।

फूड डेलिभरीमा अग्रणी नाम बनेको फुडमान्डुले, हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखरामा आफ्ना ४००,००० भन्दा बढी ग्राहकहरूलाई ८०० भन्दा बढी लोकप्रिय रेस्टुरेन्टहरूबाट सेवाहरू प्रदान गर्दै आएको छ।

ग्राहकलाई सेवा दिन र दैनिक कार्य सञ्चालन गर्न कम्पनीका ३०० भन्दा बढी कर्मचारीहरू सक्रिय रुपमा काम गर्दै आएका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x