×

NMB BANK
NIC ASIA

रुसले आफ्ना सैनिकहरूका लागि आइरन म्यानको जस्तो पोशाक बनाउने

कात्तिक २८, २०७९

NTC
Sarbottam
Sputnik / Vitaliy Belousov
Premier Steels
Marvel

अहिले संसारका विभिन्न मुलुकहरूले आफ्ना सैनिकहरूलाई युद्धमा अपराजेय बनाउनका लागि शक्तिशाली पोशाकहरू बनाउन थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

रुस पनि यसमा पछि परेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसी कम्पनी आर्मोकमले लिजनेयर नामक परियोजनामा काम गरिरहेको छ । उक्त परियोजनाअनुसार सैनिकहरूले आइरन म्यानको जस्तो पोशाक लगाउनेछन् ।


Advertisment
Nabil box
Kumari

सन् २०२३ को अन्त्यसम्ममा यस्तो पोशाक तयार भइसक्ने बताइएको छ । सैनिकको शरीरलाई जोगाउनका लागि यस पोशाकमा एक्सोस्केलेटन राखिनेछ । 

Vianet communication
Laxmi Bank

चीनले आफ्ना सैनिकहरूलाई एक्सोस्केलेटन सुट दिइसकेको छ । 

सैन्यविद्हरूका अनुसार, भविष्यको युद्धमा रोबोट र ड्रोनहरू हावी हुनेछन् । तर ती यान्त्रिक उपकरणले युद्धभूमिमा सबै काम गर्न सक्दैनन् । 

आर्मोकमका वरिष्ठ कार्यकारी ओलेग फाउस्टोभका अनुसार, भविष्यका युद्धहरूमा मानवको उपस्थिति पनि महत्त्वपूर्ण हुनेछ । युद्धभूमिमा थप घातक बन्नका लागि प्राविधिक प्रगति आवश्यक भएको उनको कथन छ । त्यसैले आइरन म्यान सुट अपरिहार्य रहेको उनी बताउँछन् । 

मार्भल कमिक्सको हिरो आइरन म्यानले एक्सोस्केलेटन सुट लगाएको देखाइन्छ । अफगानिस्तानमा पक्राउ परेका अमेरिकी हतियार व्यापारी तथा अन्वेषक टोनी स्टार्कले शत्रुको पञ्जाबाट भाग्नका लागि विशेष परिधानको उपयोग गर्छन् । त्यसपछि उनी संसारको हितका लागि उक्त आइरन सुटको उपयोग गर्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x