माघ १७, २०७९
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
पछिल्लो समय मानिसहरू गहिरो निन्द्रा पर्नबाट बञ्चित भइरहेको विभिन्न अध्ययनहरूले देखाउने गरेका छन् ।
यसैबीचमा गरिएको अर्को एक अध्ययनले भने गहिरो निन्द्राका लागि अचम्मको जुक्ति दिएको छ ।
हालै गरिएको एक अध्ययनले सुत्ने बेलामा मुखमा टेप लगाएर सुत्दा गहिरो निन्द्रा आउने बताएको छ ।
यसो गर्दा मानिसहरूले नाकबाट सास फेर्ने र गहिरो निन्द्रा पर्ने बताइएको छ ।
यसले घुर्ने समस्याबाट समेत राहत दिने अध्ययनले भनेको छ ।
मुख खोलेर सुत्दा सासको दुर्गन्ध, कर्कश आवाज र ओठ फुट्न सक्ने अध्ययनले भनेको छ ।
अक्स्फोर्ड युनिभर्सिटीकी एन केर्नीका अनुसार प्रयोगमा नाकबाट सास फेर्दा हावा फिल्टर हुने कुरा पत्ता लागेको थियो ।
नाकबाट मात्रै सास फेर्नाले फोक्सोलाई सक्रिय बनाउँछ। यसबाट गहिरो र पूरा सास फेर्न सकिन्छ भने शरीरलाई आराम पनि मिल्छ।
मुखमा टेप लगाएर सुत्नुका फाइदाहरू पत्ता लगाउन गरिएको एक अध्ययनले २० मध्ये १३ जनाले पहिलेको तुलनामा कम घुर्ने गरेको पाइएको छ ।
३० जनामा गरिएको अर्को अनुसन्धानमा ‘स्लीप एपनिया’ (निद्रामा श्वासप्रश्वास रोकिने र निद्रा तोड्ने) भएका व्यक्तिको मुखमा टेप बाँधेर सुत्दा त्यस्ता व्यक्तिमा कम घुर्ने समस्या देखिएको छ ।
विज्ञहरूका अनुसार नाकबाट सास फेर्न गाह्रो भएमा मुखमा टेप लगाएर सुत्नु हुँदैन ।
साथै, सर्जिकल टेप जस्तै सजिलै हटाउन सकिने टेप प्रयोग गर्नुपर्छ।
पहिलो दिनमा दस मिनेट टेप लागू गर्नुहोस् र समय बढाउनुहोस्। राति मुखमा टेप लगाएर सुत्ने बानी बसेपछि मात्रै सुत्ने गर्नुपर्ने बताइएको छ ।
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै आइरहनुभएको छ होला । तर गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन । तर प्याज यस्तो तरक...
काठमाडौं - चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि...
काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार...
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, निय...
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार ब...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...