२६ जेठ २०८३, मंगलबार

मकवानपुर-२ मा एमालेका बर्तौलाको अग्रता कायमै

मकवानपुर-२ मा एमालेका बर्तौलाको अग्रता कायमै

मकवानपुर क्षेत्र नं.-२ मा नेकपा एमालेले अग्रता लिएको छ ।

सो क्षेत्रको २३८५ मतगणना हुँदैगर्दा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार  महेश बर्तौलाले ८४९ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । 

उनलाई सत्ता गठबन्धन तर्फका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा ८२६ मतका साथ पछ्याइरहेका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ४६९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यस्तै, चौथो स्थानमा राप्रपाको उम्मेदवार राजन मैनाली रहेका छन् । उनले २७ मत प्राप्त गरेका छ्न् ।

salt training

कमेन्ट गर्नुहोस्