×

X
Nic Asia
Dabur
Khukuri

काभ्रेपलान्चोक २ मा मतान्तर बढाउँदै गोकुल बास्कोटा

काठमाडाैं | मंसिर ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काभ्रेपलान्चोक २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले मतान्तर बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार बास्कोटा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शिवप्रसाद हुमागाईभन्दा २ हजार ४८८ मतले अघि छन् ।  

LAxmi BAnk
nabil BANK inside

पछिल्लो मत परिणामअनुसार एमालेका बास्कोटाले ३३ हजार २७१ मत प्राप्त गरेका छन् । उनका हुमागाईले ३२ हजार ७८३ मतसहित पच्छ्याइरहेका छन्  ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बास्कोटा यसअघि २०७४ सालमा पनि तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत बनेका थिए ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।      बिहीवार धनगढीमा शुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्...

मंसिर २२, २०७९

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने...

मंसिर २२, २०७९

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्व उपप्रधानमन्त्री उम्मेदवार रहेकामा ६ जना निर्वाचित भए भने ६ जना पराजित भएका छन् ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्व उपप्रधानमन्त्रीहरू ने...

मंसिर २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् ।  भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहु...

मंसिर २२, २०७९

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ठूला २ दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरता निम्त्याएकाले स्थि...

मंसिर २३, २०७९

नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारअनुसार पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदहरुको नाम अनुमोदन गर्ने बताइएको छ ।  ए...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x