चैत ११, २०७९
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहितका नौ जना प्रहरी अधिकृतहरु अनिवार्य अवकाशमा गएका छन् । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्ष...
गएरातिदेखि अवरुद्ध भएको रूपन्देही– २ को मतगणना अपराह्न साढे ४ बजेपछि शुरू गर्ने तयारी भएको छ ।
दल र उम्मेदवारका प्रतिनिधिहरू उपस्थित नभए पनि अपराह्न साढे ४ बजेबाट मतगणना शुरू गर्ने गरी निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँसेको हो ।
आयोगले साढे ४ को समय दिएर उम्मेदवारका प्रतिनिधिलाई बोलाएको छ ।
'मतपेटिकामा भएका मतपत्र संख्यालाई वास्तविक मतपत्र मानी मतगणना कार्य सुचारु गर्न भनी मिति २०७९/०८/०९ गतेको च.नं. १७२ को पत्रबाट निर्देशन भई आएको हुँदा निर्वाचनमा भाग लिने उम्मेदवार/राजनीतिक दलका प्रतिनिधिसँग अवरुद्ध मतगणना सुचारु गर्ने सम्बन्धमा छलफल गर्नुपर्ने भएकाले अपराह्न ४ : ३० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उपस्थितिका लागि यो सूचना जारी गरिएको छ,' निर्वाचन अधिकृत उदवीर नेपालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस्, सूचना :
पढ्नुहोस्, यो पनि :
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहितका नौ जना प्रहरी अधिकृतहरु अनिवार्य अवकाशमा गएका छन् । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्ष...
राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आगामी चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनसँग भएको सहमति र अदालतको आदेशअनुसार क्याम्पस प्रशासनले चैत १८ गते निर्वाचन गराउने गरी मिति तोकेको हो...
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहसिहत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई श...
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहावको सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आह्वान गरेको छ । शनिवार पत्रिका सूचना प्रकाशित गर्दै महानगरपालिकाले नदी कोरिडोरको सार्...
नेपालमा २ करोड नेपाली लेखपढ गर्न जान्ने छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको साक्षरता दर बढी हुनेमा काठमाडौं पहिलो नम्बरमा छ भने सबैभन्दा कम रौतहटमा छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सोभन्द...
नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा विशेष कार्यक्रम गरी जनगणनाको अन्तिम तथ्यांक सार्वजनिक गरिएको हो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेक...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...