माघ २०, २०७९
बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएक...
काठमाडाैं | मंसिर १२, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ९२ लाख ५७ हजार ८५० मत गणना सकिएको जनाएको छ । सोमबार बिहान साढे ८ बजेको विवरणअनुसार नेकपा एमालेले २५ लाख २५ हजार मत पाएको पहिलो स्थान कायमै राखेको छ भने कांग्रेसले २३ लाख ९२ हजार मत पाएर एमालेलाई पछ्याइरहेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार तथा पाँचौ स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ५६ हजार मत पाएको छ ।
माओवादीपछिको स्थानमा रहेको राप्रपाले ५ लाख ४४ हजार, जसपाले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार तथा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ४९ हजार मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार मत पाएको छ भने लोसपाल १ लाख २६ हजार मत सहित ११ औं स्थानमा रहेको छ ।
यस्तै पुछारमा रहेको नेश्नलिष्ट पुपल्स पार्टीले १ हजार ६८७ मत पाएको छ । समानुपातकमा करिब १ करोड ९ लाख मत खसेको छ ।
बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएक...
नेपाली सेनाले आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने भएको छ । आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने गरी सेनाले काठमाडौंको सुन्दरीजलमा मशिनरी प्लान्ट स्थापना गरेको हो । वार्षिक ८७ हजार ५ सय जोर बू...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक निष्कर्षविहीन भएको छ । शनिबार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय गर्न नसकेको हो । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग पूरा गर्नका लागि आफूहरुले प्रधानमन्त्रीलाई कुनै अल्टिमेटम नदिएको दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले रास्वपाको मागको विषयमा दुई द...
नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भ...
काठमाडौँ । प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक जारी छ । डेढ घण्टायता पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेको...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...