कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
अमेरिका र इरानबीच तनावपूर्ण सम्बन्ध रहेको अवस्थामा नेपाली समयअनुसार बिहान पौने १ बजेबाट शुरू हुन लागेको फूटबल खेलले धेरैको ध्यान तानेको छ ।
४० वर्षअघि सम्बन्ध तोडेका यी दुई मुलुकबीच विश्वकपअन्तर्गत हुने लागेको खेलमा अतिरिक्त सुरक्षाको व्यवस्था गरिएको छ । गत सेप्टेम्बर १६ मा २२ वर्षीया माहसा अमिनीको मृत्युपछि इरानभरि चर्किएको विरोध प्रदर्शनको बाछिटा कतारमा समेत परेर तनाव चर्किन सक्ने भएकाले अतिरिक्त सुरक्षा व्यवस्था गरिएको हो ।
इरानी विरोधकर्ताहरूसँग एक्यबद्धता प्रदर्शन गर्नका लागि अमेरिकाको फूटबल महासंघले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा इरानको राष्ट्रिय झण्डालाई गलत तरिकाले प्रस्तुत गरेको थियो । झण्डामा इस्लामिक गणतन्त्रको प्रतीक नै थिएन ।
इरानले त्यसको विरोध फिफासमक्ष गरेको छ । इरानी अधिकारीहरूले अमेरिकालाई प्रतियोगिताबाटै निकाल्नुपर्ने बताएका छन् ।
कतारले अमेरिकासँग बलियो सम्बन्ध बनाएको छ भने ऊ इरानको पनि साथी हो । त्यसैले भोलिको खेलमा सुरक्षा व्यवस्था बलियो बनाउने तनाव उसलाई छ । इरानलाई चिढ्याउने कुनै पनि चिह्न रंगशालामा ल्याउन उसले प्रतिबन्ध लगाएको छ ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...