×

NMB BANK
NIC ASIA

आहा रारा पोखरा गोल्डकपलाई हिमश्रीको साथ

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हिमश्री फुड्सले प्रालिले चर्चित आहा रारा पोखरा गोल्डकप फूटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सहारा क्लब पोखराले २० वर्षअघिदेखि सञ्चालन गर्दै आएको फूटबल प्रतियोगितालाई हिमश्री फुड्सले शुरूआतदेखि नै मुख्य प्रायोजन गर्दै आएकोमा थप १० वर्षका लागि तेस्रोपटक साथ दिने गरी सम्झौतामा मंगलवार हस्ताक्षर गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौतामा हिमश्री फूड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले हस्ताक्षर गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सम्झौताअनुसार सहारा क्लबलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले वार्षिकरूपमा आगामी पहिलो ३ वर्ष १८ लाख रुपैयाँ, दोस्रो ३ वर्ष २१ लाख रुपैयाँ, तेस्रो ३ वर्ष २४ लाख रुपैयाँ र विक्रम संवत् २०८८ सालमा २७ लाख रुपैयाँ सहयोग गर्नेछ । हिमश्री फुड्सले यसअघि २ पटकसम्म प्रतियोगितालाई १०/१० वर्ष मुख्य प्रायोजकको रूपमा सहयोग गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

समाजसेवी उद्योगपति एवं पूर्व सांसद स्व. सूर्यबहादुर केसीको पहलमा विक्रम संवत् २०५९ सालमा आहा गोल्ड कपबाट १० वर्ष सम्झौता भएको थियो भने विक्रम संवत् २०६९ देखि २०७८ को लागि दोस्रो पटक आहा रारा गोल्डकपका नाममा सञ्चालन हुँदै आएको हो ।

विगतमा आहा राराका नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता आगामी संस्करणदेखि आहा रारा पोखरा गोल्डकप फूटबलका नामबाट सञ्चालन हुने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

कार्यक्रममा प्रालिका निर्देशक किरण केसीले सहारा क्लबको समाजसेवामा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गरे । पोखराको खेलकुदलाई प्रोत्साहन गर्ने आफूहरूको उद्देश्य रहेको उनले बताए । केसीले भने, ‘सहारा क्लब प्रतियोगिता मात्र होइन, समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार खुशी छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x