×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

९९ लाख ८८ हजार मतगणना हुँदा समानुपातिकमा कुन पार्टीको मत कति ?

काठमाडाैं | मंसिर १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म ९९ लाख ८८ हजार ५८५ मत गणना सम्पन्न भएको जनाएको छ । जसअनुसार ७ वटा पार्टीको थ्रेस होल्ड कटेर राष्ट्रिय पार्टी बनेका छन् भने नेकपा एकीकृत समाजवादी पार्टी थ्रेस होल्ड भेट्न संघर्षरत छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

हालसम्मको मतगणनाअनुसार २६ लाख ९२ हजार मतसहित एमाले पहिलो स्थानमा छ । यस्तै दोस्रोमा रहेको कांग्रेसले २५ लाख ४६ हजार मत पाउँदा तेस्रोमा रहेको माओवादी केन्द्रले ११ लाख ४३ हजार मत पाएको छ । 
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार मत पाउँदा राप्रपाले ५ लाख ६९ हजार मत पाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस्तै जसपाले ३ लाख ८८ हजार तथा जनमत पार्टीले ३ लाख ४८ हजार मत पाएको छ । यस्तै थ्रेसहोल्डका लागि संघर्षरत एकीकृत समाजवादी पार्टीले २ लाख ८१ हजार मत पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार र लोसपाले १ लाख ४७ हजार मत पाएको निर्वाचन अयाोगले जनाएको छ । 
कुल मत विवरणः 


 


Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १६, २०७९

सूचनाको हकलाई नै निष्प्रभावी बनाउने गरी गरिएको सूचना वर्गीकरणसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवालाहरूसँग सोमवार भएको छलफलमा वर्गीकरण हाललाई स्थगित...

माघ १६, २०७९

सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा स...

माघ १६, २०७९

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।  आयोगको निर्णयअनुसार आगामी फागुन २५ बिहीवार राष्ट्रपति र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोक...

माघ १६, २०७९

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नपोली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो...

माघ १६, २०७९

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय अहिले चर्चामा छ । नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले सरकारी पाठ्यपुस्तक छाप्नुपर्नेमा निजी क्षेत्रका...

माघ १६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । सोही क्रममा प्रधानम...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x