×

NMB BANK
NIC ASIA

चीनले द्रुत गतिमा आणविक हतियार बनाएपछि अमेरिका चिन्तित

मंसिर १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले चीनको आणविक हतियार कार्यक्रमका विषयमा चिन्ता व्यक्त गरेको छ । 

Muktinath Bank

चीनले द्रुत गतिमा आणविक हतियार क्षमता बढाइरहेको र सन् २०३५ सम्ममा उसको वारहेड संख्या लगभग चार गुणाले बढ्ने पेन्टागनको चेतावनी छ । अमेरिकासँगको हतियार क्षमता नजिक चीन पुग्न लागेको भन्दै उसले चिन्ता व्यक्त गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आगामी दशकमा जनगणतन्त्र चीनले आफ्नो आणविक बललाई आधुनिकीकरण गर्ने, विविधतापूर्ण बनाउने र विस्तार गर्ने लक्ष्य बनाएको छ,’ पेन्टागनले मंगलवार प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ । एक दशकअघि चीनले शुरू गरेको आणविक आधुनिकीकरण पहलभन्दा अहिलेको तयारी निकै विशाल र जटिल रहेको पेन्टागनको दाबी छ । 


Advertisment
Nabil box
Kumari

चस्नसँग अहिले ४०० आणविक वारहेड रहेको पेन्टागनले जानकारी दिएको छ । पहिला अनुमान गरिएको ३५० भन्दा यो बढी संख्या हो । 

Vianet communication
Laxmi Bank

अहिलेकै गतिमा विकास गरिरहेमा सन् २०३० सम्ममा चीनले एक हजार वारहेड तयार पार्ने र सन् २०३५ मा १५ सयवटा वारहेड उससँग हुने पनि पेन्टागनको प्रक्षेपण छ । 

अमेरिकासँग चाहिँ अहिले ३७ सय ५० वटा सक्रिय वारहेड छ भने उसको भण्डारमा ५ हजारभन्दा बढी आणविक हतियार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x