×

NMB BANK
NIC ASIA

रुसी गुप्तचर प्रमुखको दाबी– युक्रेनका केही भाग आफूमा मिसाउन चाहन्छ पोल्यान्ड

मंसिर १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पोल्यान्डले पश्चिमी युक्रेनका केही भागलाई आफूमा मिसाउन खोजेको रुसका विदेशी गुप्तचर सेवाका प्रमुख सर्गे नारीश्किनले दाबी गरेका छन् । 

Muktinath Bank

पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले सम्बन्धि निकायहरूलाई यसका लागि काम गर्न निर्देशन दिइसकेको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार आरआईए नोभोस्तीसँगको अन्तर्वार्तामा नारीश्किनले रुससँग गोप्य सूचना रहेको बताए । उक्त सूचनाअनुसार, पोल्यान्डले सन् १९४३ मा भएको भोलहिनिया सामूहिक हत्याका लागि युक्रेनसँग ठूलै क्षतिपूर्ति मागेको छ ।


Advertisment
Nabil box
Kumari

उक्त घटनामा युक्रेनी राष्ट्रवादी तथा युक्रेनी विद्रोही सेनाले लगभग एक लाख पोलिशहरूको हत्या गरेका थिए । 

Vianet communication
Laxmi Bank

उक्त घटनामा पीडित बनेका मानिसको सन्ततिले यस्तो माग राखेको भनी पोल्यान्ड सरकारले प्रस्तुत गर्न खोजेको सूचना आफूले पाएको नारीश्किनको भनाइ छ । 

पोल्यान्डको नेतृत्वले पनि सञ्चारमाध्यमहरूलाई देशको भूभाग बढाउनका लागि जनताको अभिमत सिर्जना गराउन निर्देशन दिएको उनी बताउँछन् । 

रुसले आफ्ना प्राचीन भूभागहरूलाई जनमतसंग्रहमार्फत फिर्ता लिएको घटनाबाट पोल्यान्डले पाठ सिकेको नारीश्किनको भनाइ छ । पोल्यान्डले पनि त्यसैगरी युक्रेनको पश्चिमी भागमा रहेका लभिभ, इभानो–फ्रान्क्वोस्क र तेर्नोपोल आफूमा मिसाउन खोजेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x