×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

मोरक्को विश्वकप प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं | मंसिर १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मोरक्कोले क्यानडामाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । कतारको अल थुमामा स्टेडियममा भएको विश्वकपको समूह चरणको खेलमा मोरक्कोलाई जित दिलाउन हाकिम जियाज र युसुफ नेसइरले एक–एक गोल गरे । 
यता क्यानडाले एक गोल आत्मघाती उपहार पायो । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

मोरक्कोका लागि खेलको चौथो मिनेटमा जियाचले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २३औं मिनेटमा युसुफले गोल गर्दै मोरोक्ककोलाई पहिलो २–० गोलको अग्रता दिलाए । 
यता क्यानडाले नायफ  अगर्डको आत्मघाती गोल उपहार पायो  । हारपछि क्यानडा समूह चरणबाटै घर गएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १४, २०७९

क्रिकेटर सन्दीप लामिछानेले आफू हरेक पलका लागि आभारी रहेको बताएका छन् । बलात्कार आरोप लागेका सन्दीप हालै शर्तसहित धरौटीमा रिहा भएका थिए ।  रिहा पछि पहिलो पटक सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया बाहि...

माघ १५, २०७९

नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विका...

माघ १५, २०७९

पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको आज भएको फाइनलमा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खोँ...

माघ १३, २०७९

नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता र...

माघ १५, २०७९

 भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको &ls...

माघ १५, २०७९

शुक्लाफाँटा नगरपालिका-४ पिपलाडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५औँ बार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा मौलिक नृत्य प्रस्तुत गर्दै विद्यालयका छात्रा । तस्बिरः रासस

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x