माघ १४, २०७९
हिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा । बेनी- जोमसोम- कोरोला सडक खण्ड नजिकै पर्ने मार्फा गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुम्बा पनि ...
जाजरकोटको बारेकोट गाउँपालिका–५ स्थित खम्बडाँडामा रहेको सौर्य मिनिग्रेडको निरीक्षण गर्दै कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामी । यो मिनिग्रेडबाट १७० किलोवाट विद्युत् उत्पादन भई ४२२ घरधुरीलाई सेवा पुगेको छ । तस्वीर : हेमन्त केसी/रासस
हिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा । बेनी- जोमसोम- कोरोला सडक खण्ड नजिकै पर्ने मार्फा गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुम्बा पनि ...
गंकाली चन्द्रागिरि नगरपालिका– १३ स्थित गंकालीमा रहेको भ्युटावर । यस भ्युटावरबाट काठमाडौँ उपत्यकाको दृश्य अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । तस्बिर : हरिराम भेटुवाल-रासस
महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलमा उखु बेच्नका लागि रातभरि बाटोमा ट्याक्टर मुनि सुतेर पालो कुर्दै किसान । तस्बिर : सञ्जीतकुमार मण्डल - रासस
लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा तथा सम्मान अर्पणका साथै मौनधारण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त -रासस
दाङको घोराही–५ धर्ना धारापानीमा स्थापना गरिएको ॐ स्तम्भ । यहाँ शिवरात्रीको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । तस्वीर : रञ्जिता अधिकारी/रासस
एनप्याब्सन तनहुँको आयोजनामा दमौलीमा जारी दशौं खेलकुद महोत्सवमा कौरा नृत्य प्रस्तुत गर्दै ग्रिनस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी । जिल्लामा कौरा नृत्य निकै प्रख्यात छ । तस्बिर-रासस
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...