माघ २०, २०७९
पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उहाँकी श्रीमति सुकमाया तामाङ्ग रहेका छन् । जङ्गलबाट घाँस लिएर ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाले २०५२ सालदेखि अलपत्र रहेको चितवनस्थित आफ्नो निर्वाचन क्षेत्रको खानेपानी आयोजना बनाउन लागिपरेका छन् ।
रामगरका स्थानीय बासिन्दासमेतको अग्रसरताले जुगेडी खोलाको पानी छिट्टै रामनगर पुग्ने लामिछानेले सामाजिक सञ्जालमार्फत जनाएका छन् । शुक्रबार पाइप बिछाउने स्थानको करिब २.५ किमीमा झाडी फाँड्ने र खाडल खन्ने काम भएको उनले बताएका छन् ।
यस्तै सशस्त्र प्रहरी बलले मुहानमा इन्टेक सफा गरिरहेको भन्दै लामिछालेले फेसबुकमा लेखेका छन्, ‘२०५२ सालदेखि अलपत्र यो योजना अब हामी मिलेर सम्भव बनाउँदैछौ।’ लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए भने उनले जिल्लाको विकास निर्माणको काममा जनतासँग हातेमालो गर्न सुरु गरिसकेका छन् ।
पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उहाँकी श्रीमति सुकमाया तामाङ्ग रहेका छन् । जङ्गलबाट घाँस लिएर ...
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर...
नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानको टिकट अनलाइन प्रणालीबाट गर्ने भएको छ। नेपाल एयरलाइन्सले यात्रुलाई सहजता प्रदान गर्न ई–सेवा टिकेटिङ गर्न लागिएको हो।&nbs...
नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किरातीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपिय...
काठमाडौं महानगरपालिकाले ह्विलचियर प्रयोगकर्तालाई दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ। केही दिनअघि मखन तरणीबहाल मखनटोलमा मास्क बिक्री गरिरहेका ह्विलचियर प्रयोगकर्ता दोलखाका ड...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले भेटवार्ता गरेका छन्। शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री गिरीको निजी सचिवालयले जनाएको छ।
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...