×

NMB BANK
NIC ASIA

युक्रेनलाई दिन अमेरिकासँग पैसा सकिएको दाबी

मंसिर १९, २०७९

NTC
Sarbottam
Anatolii Stepanov / AFP
Premier Steels
Marvel

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको बजेट कटौती गरिने सम्भावनाका कारण युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकिन सक्ने पोलिटिको पत्रिकाले खबर दिएको छ । 

Muktinath Bank

पेन्टागनका आन्तरिक दस्तावेज तथा घटनाका बारेमा जानकार अधिकारीहरूलाई उद्धृत गर्दै पोलिटिकोले खबर दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी संसद् कंग्रेसले डिसेम्बर १६ सम्ममा कन्टिन्युइङ रिजोल्युसन नामक रक्षा विधेयक पारित गर्नुपर्नेछ । उक्त विधेयकले पेन्टागनको बजेट २९ अर्ब अर्थात् ३.७ प्रतिशच कटौती गर्नेछ । 


Advertisment
Nabil box
Kumari

यसको अर्थ हुन्छ, पेन्टागनले रुसविरुद्ध युक्रेनको द्वन्द्वमा युक्रेनलाई दिँदै आएको सहयोग कटौती गर्नुपर्ने हुन्छ । 

Vianet communication
Laxmi Bank

पेन्टागनका प्रमुख आर्थिक अधिकारी माइकल मककोर्डले युक्रेनलाई नयाँ हतियार पठाउन समस्या रहेको बताए । आगामी वसन्त ऋतु आउँदासम्म युक्रेनलाई दिनुपर्ने रकम सकिने उनको भनाइ छ । 

युक्रेन अहिले अमेरिकी सहायताको बलमा मात्र युद्धमा टिकिरहेको हो । अमेरिकाले सहयोग रोक्नेबित्तिकै उससँग आत्मसमर्पणको विकल्प रहँदैन । 

पेन्टागनको खर्चकटौतीले विभिन्न हतियार प्रणालीको स्तरोन्नतिमा पनि ढिलाइ हुने बताइएको छ । अमेरिकाले युक्रेनी फौजहरूलाई उपलब्ध गराइरहेको एम७७७ हावित्जरमा समस्या आउने भएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x