माघ २१, २०७९
गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ । बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्...
काठमाडाैं | मंसिर १९, २०७९
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा सहभागी चार दलले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । सोमवार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, चार दलका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकमा चुनावको नतिजाको समीक्षा भएको छ । सरकार गठनका बारेमा भने सांसदहरूकाे सपथपछि मात्र छलफल हुने महासचिव गुरुङले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत सहभागी थिए ।
गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ । बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्...
२ दिनभित्र गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल संक्षिप्त प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीले रास्वपाको अ...
सत्तारुढ नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शेरबहादुर देउवा नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन भत्किनुमा ४ वटा कारण दिएका छन् । केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा नेपालले गठबन्धन...
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिवार पार्टी केन्द्री कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमि...
माओवादी केन्द्रले राष्ट्रपतिको चुनावमा सकेसम्म सरकारलाई समर्थन गर्ने सबै दलबीच सहमति गरेर जाने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले राष्ट्रपतिमा सकेसम्म सहमति जुटाउन प्रयत्न गर्ने र नभए विचार, उद्देश्य र लक्ष्य मि...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...