×

NMB BANK
NIC ASIA

पाल्पामा गत वर्षभन्दा धान उत्पादन बढ्यो

मंसिर २०, २०७९

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

गएको वर्षको तुलनामा पाल्पामा यो वर्ष धान उत्पादनमा बढोत्तरी भएको देखिएको छ । धान लगाउने जग्गाको क्षेत्रफल बढेका कारण गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन केही बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । 

Muktinath Bank

गत वर्ष आठ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती गरिए पनि यस वर्ष आठ हजार २१० हेक्टर जग्गामा धान लगाइएको ज्ञान केन्द्र पाल्पाको भनाइ छ । धान लगाउने क्षेत्रफल बढेकाले उत्पादनमा पनि बृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका सूचना अधिकारी मिलन गैरेले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार गत वर्षभन्दा यो वर्ष दुई प्रतिशतले धान उत्पादनमा बृद्धि भएको छ । गत वर्ष ३१ हजार ४२८ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ३२ हजार १९ मेट्रिक टन पुगेको छ । 


Advertisment
Nabil box
Kumari

विभिन्न रोगका कारण यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिए पनि उत्पादन नघटेको गैरेले बताए । स्याहार्ने बेलामा रोगको आक्रमणले धानमा क्षति कम भएकाले उत्पादन बढेको केन्द्रकी प्रमुख कामना अधिकारीको बुझाइ छ ।  

Vianet communication
Laxmi Bank

केन्द्रका अनुसार पाल्पामा साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुख्खा धान, सावित्री तथा स्थानीय जातको धान खेती गरिदैआएको छ । पछिल्लो समय उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x