माघ ११, २०७९
दिगो विकास सुशासन समितिका सभापति प्रकाश पन्थले किसानको हातमा सहजरुपमा मल पु¥याउनका लागि कार्ययोजना बनाइ कार्यान्वयन निर्देशन दिएका छन् । दिगो विकास सुशासन समितिले आयोजना गरेको ‘किसानलाई कृषि ...
मंसिर २२ गतेदेखि भारतको कलकत्तामा सातौँ सुन्तला महोत्सव हुँदैछ । यसले नेपाली सुन्तला कृषक तथा व्यावसायी उत्साहित भएका छन् । सन् २०१३ देखि कलकत्तामा हुँदैआएको महोत्सवले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास कृषकको छ ।
एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीले महोत्सब मंसिर २२ देखि २४ गतेसम्म हुँदैछ । कलकत्ताको सल्टेक सिटिसेन्टरमा हुने महोत्सवमा भाग लिन इलाम, धनकुटा, पाँचथरका सुन्तला ब्यवसायी, पर्यटन ब्यावसायी कलकत्ता गएका छन् ।
कार्कीका अनुसार झापा काँकडभिट्टाबाट नेपाली पर्यटन ब्यवसायीको टोली बुधबार नै भारतको कलकत्ता प्रस्थान गरिसकेको छ । नेपाल, भारत, भूटान र बंगलादेशबाट कृषक तथा व्यावसायीको महोत्सवमा सहभागिता रहने बताइएको छ ।
ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास पनि आयोजकले लिएको छ । महोत्सवले नेपालका सुन्तला उत्पादक किसानलाई ब्यवसायमा जोड्ने काम गर्नछ संयोजक कार्कीले भने ।
हरेक वर्ष हुने सो महोत्सवमा कोभिडका कारण तीन वर्षदेखि नेपालीको सहभागिता हुन सकेको थिएन । यस वर्ष करिब दुई सय कृषक तथा सुन्तला व्यावसायी महोत्सवमा भाग लिने कार्कीको भनाइ छ ।
होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलका अनुसार महोत्सवसँग जोडिएका पर्यटकहरु नेपालमा समेत घुम्न आउने हुनाले यहाँको व्यवसायीलाई पनि फाइदा हुनेगरेको छ । इलामको सलकपुर, पाँचथर र धनकुटामा उत्पादित सुन्तला प्रचार प्रसारमा सहयोग पुग्ने उनले बताए ।
दिगो विकास सुशासन समितिका सभापति प्रकाश पन्थले किसानको हातमा सहजरुपमा मल पु¥याउनका लागि कार्ययोजना बनाइ कार्यान्वयन निर्देशन दिएका छन् । दिगो विकास सुशासन समितिले आयोजना गरेको ‘किसानलाई कृषि ...
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको ब...
नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ । भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानका...
द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी ...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले ...
अर्थ मन्त्री विष्णु पौडेलले भन्सार कार्यालयहरूमा अनधिकृत गतिविधि नगर्न निर्देशन दिएका छन्। आज बिहान भन्सार विभागको कार्यालयमा भन्सारका व्यवसायीहरूसँग छलफल कार्यक्रममा त्यस्ता गतिविधि गर्नेहरूमाथि क...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...