×

NMB BANK
NIC ASIA

कलकत्तामा हुने सुन्तला महोत्सवले नेपाली कृषक उत्साहित

मंसिर २१, २०७९

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

मंसिर २२ गतेदेखि भारतको कलकत्तामा सातौँ सुन्तला महोत्सव हुँदैछ । यसले नेपाली सुन्तला कृषक तथा व्यावसायी उत्साहित भएका छन् । सन् २०१३ देखि कलकत्तामा हुँदैआएको महोत्सवले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास कृषकको छ ।  

Muktinath Bank

एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीले महोत्सब मंसिर २२ देखि २४ गतेसम्म हुँदैछ । कलकत्ताको सल्टेक सिटिसेन्टरमा हुने महोत्सवमा भाग लिन इलाम, धनकुटा, पाँचथरका सुन्तला ब्यवसायी, पर्यटन ब्यावसायी कलकत्ता गएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्कीका अनुसार झापा काँकडभिट्टाबाट नेपाली पर्यटन ब्यवसायीको टोली बुधबार नै भारतको कलकत्ता प्रस्थान गरिसकेको छ । नेपाल, भारत, भूटान र बंगलादेशबाट कृषक तथा व्यावसायीको महोत्सवमा सहभागिता रहने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास पनि आयोजकले लिएको छ । महोत्सवले नेपालका सुन्तला उत्पादक किसानलाई ब्यवसायमा जोड्ने काम गर्नछ संयोजक कार्कीले भने ।  

Vianet communication
Laxmi Bank

हरेक वर्ष हुने सो महोत्सवमा कोभिडका कारण तीन वर्षदेखि नेपालीको सहभागिता हुन सकेको थिएन । यस वर्ष करिब दुई सय कृषक तथा सुन्तला व्यावसायी महोत्सवमा भाग लिने कार्कीको भनाइ छ । 

होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलका अनुसार महोत्सवसँग जोडिएका पर्यटकहरु नेपालमा समेत घुम्न आउने हुनाले यहाँको व्यवसायीलाई पनि फाइदा हुनेगरेको छ । इलामको सलकपुर, पाँचथर र धनकुटामा उत्पादित सुन्तला प्रचार प्रसारमा सहयोग पुग्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x