माघ १५, २०७९
भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको &ls...
आगामी महिना पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेंसीसहरमा ३० औं त्रिवेणी कप खुल्ला फुटवल प्रतियोगिता गरिँदै छ । त्रिवेणी युवा क्लब बेंसीशहरले पत्रकार भेटघाट गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा ४७ लाख १० हजार रूपियाँ खर्च हुने क्लवको अनुमान छ । प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । सहजी खेल मैदान (त्रिवेणी रंगशाला) को इलाभेन ए साइडको खेलमैदानमा खेल खेलाइने छ ।
जिल्ला भित्र र बाहिरका अहिलेसम्म १० वटा टीम सहभागीका लागि सम्पर्कमा आएको र थप टिम पनि सहभागी हुने आयोजकको दावी छ । क्लबका अध्यक्ष विनोद गुरुङले प्रतियोगितामा पहिलो हुनेलाई नगद ५ लाख रूपियाँ, त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै, दोस्रो हुनेलाई ३ लाख रूपियाँ, रजत पदक र प्रमाणपत्र प्रदान गरिने छ ।
सेमिफाइनलका उपविजेता २ टिमलाई नगद ५०-५० हजार प्रदान गरिने उनले बताए । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १५-१५ हजार रूपियाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।
जिल्लाको ब्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग गर्न र स्वच्छ मनोरञ्जन तथा खेल पर्यटनको विकास गर्ने लक्ष्यसाथ प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । दैनिक करिब ६ हजारका दरले करिब ५० हजारले प्रतियोगिताको अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।
भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको &ls...
नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विका...
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको आज भएको फाइनलमा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खोँ...
घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन...
शुक्लाफाँटा नगरपालिका-४ पिपलाडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५औँ बार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा मौलिक नृत्य प्रस्तुत गर्दै विद्यालयका छात्रा । तस्बिरः रासस
नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता र...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...