×

NMB BANK
NIC ASIA

१५ वर्षदेखि भाजपाको गढ बनेको दिल्ली एमसीडीमा आम आदमी पार्टीको अग्रता

मंसिर २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

म्युनिसिपल कर्पोरेसन अफ दिल्ली (एमसीडी) को निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा आम आदमी पार्टीले भारतीय जनता पार्टीमाथि अग्रता बनाएको छ । 

Muktinath Bank

चार घन्टाको मतगणनामा दुवै पक्षबीच कडा प्रतिस्पर्धा भए पनि अन्तिममा आप अघि बढेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीडीका कुल २५० वार्डका लागि डिसेम्बर ४ मा मतदान भएको थियो । चुनावमा जम्मा ५० प्रतिशत मत खसेको थियो ।  


Advertisment
Nabil box
Kumari

यस निर्वाचनलाई आप, भाजपा र कांग्रेसबीचको त्रिपक्षीय भिडन्तका रूपमा हेरिएको थियो । तर कांग्रेसले दोहोरो अंकमा सीट ल्याउन समेत धौधौ परेको देखिँदा यो द्विपक्षीय प्रतिस्पर्धामा सीमित भएको छ । 

Vianet communication
Laxmi Bank

निर्वाचनलगत्तै प्रकाशित एक्जिट पोलमा आपले प्रचण्ड बह्मत ल्याएर एमसीडीमा पहिलोपटक शासन चलाउने अनुमान गरिएको थियो । 

तर भाजपा पनि मतगणनामा कमजोर देखिएको छैन । 

आपले सरकार बनाउन सक्ने सम्भावना मतगणनाले औंल्याएपछि आप समर्थकहरू खुशियाली मनाउन थालेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x