×

NMB BANK
NIC ASIA

दुर्घटनामा परेकी मोडल सायालाई दोहोरीगीत प्रतिष्ठानको कल्याणकारी कोषबाट आर्थिक सहयोग

मंसिर २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सवारी दुर्घटनामा परेर घाइते भएकी लोकदोहोरी मोडल साया भण्डारीलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको कलाकार कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

मंसिर १० गते सवारी दुर्घटनामा परेकी भण्डारीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिसी, पूर्व अध्यक्ष बद्री पंगेनी लगायतको टोली बिहीबार बिहान अस्पताल पुगेर ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिष्ठानका अध्यक्ष बिजी, पूर्व अध्यक्ष पंगेनीले मोडल भण्डारीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

मोडल भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आईरहेको छ । स्वास्थ्यमा सुधार आईरहेको र एक/दुई दिनमै डिस्चार्ज हुने तयारीमा रहेको प्रतिष्ठानका अध्यक्ष बिजीले बताए । उदियमान मोडल भण्डारीले केही आधुनिक तथा थुप्रै लोकदोहोरी गीतको भिडियोमा मोडलिङ गरेकी छिन् ।

Vianet communication
Laxmi Bank

प्रमोद खरेलदेखि विष्णु माझीसम्मले स्वर दिएका गीतको म्युजिक भिडियोहरुमा समेत उनले मोडलिङ गरेकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x