×

NMB BANK
NIC ASIA

जाडो याममा युक्रेनमा सर्वविनाश हुने किएभका मेयरको चेतावनी

मंसिर २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनको राजधानी किएभका मेयर भिताली क्लित्स्कोले ऊर्जा संरचनामा रुसी आक्रमण जारी रहेमा जाडोमा सर्वविनाश हुने चेतावनी दिएका छन् । 

Muktinath Bank

ऊर्जा संरचना नष्ट हुँदै जाँदा विद्युत्, जल र न्यानोपन गुम्दै गएको अनि मानिसहरूलाई घरमा बस्नै असम्भव हुने स्थिति आउन लागेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तर हामी लडिरहेका छौं र यस्तो स्थिति नआओस् भनी गर्न सक्ने जति सबै काम गरिरहेका छौं,’ उनले बताए । 


Advertisment
Nabil box
Kumari

क्लित्स्कोका अनुसार, किएभका १५२ जना बासिन्दाहरू रुसी आक्रमणमा मारिएका छन् भने ६७८ वटा भवन भत्किएका छन् । 

Vianet communication
Laxmi Bank

तर रुसले युक्रेनको विद्युत् ग्रिडमा लगातार क्षेप्यास्त्र आक्रमण गरिरहँदा किएभले थप समस्या बेहोर्नुपर्ने उनले थपे । 

किएभका ३६ लाख बासिन्दाहरूलाई राख्न सक्ने न्यानो आश्रयस्थल नभएको क्लित्स्कोले बताए । परिस्थिथि थप बिग्रेमा मानिसहरू सुरक्षित स्थानतर्फ जानका लागि तयार हुनुपर्ने उनले बताए । 

१५ सय वर्ष पुरानो शहरमा आगामी दिनहरू निकै कठिन नहुने उनको भनाइ छ । 

तापक्रम माइनस १५ डिग्री सेल्सियस पुग्दा सेन्ट्रल हीटिङको अभाव हुन सक्ने सम्भावना उनले औंल्याए ।

‘बाहिर तापक्रम निकै घटेको बेलामा विद्युत् आपूर्तिको अभाव भइरहेमा भवनबाट पानी बाहिर निकाल्नुपर्ने हुन सक्छ,’ उनले थपे । 

‘त्यसो नगर्दा पानी जम्छ र जल आपूर्ति सञ्जाल नै भत्किन्छ,’ उनले भने, ‘त्यसपछि भवनहरू बेकामे हुन्छन् ।’

क्लित्स्कोले स्थानीय बासिन्दाहरूलाई खाद्यान्न र पानीको जोहो गर्न आग्रह गरेका छन् । भवन तातो बनाउनै नसकिएमा कपडा र कागजात तयारी अवस्थामा राख्न पनि उनले स्थानीयहरूलाई आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x