×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

जाडो याममा युक्रेनमा सर्वविनाश हुने किएभका मेयरको चेतावनी

काठमाडाैं | मंसिर २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युक्रेनको राजधानी किएभका मेयर भिताली क्लित्स्कोले ऊर्जा संरचनामा रुसी आक्रमण जारी रहेमा जाडोमा सर्वविनाश हुने चेतावनी दिएका छन् । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

ऊर्जा संरचना नष्ट हुँदै जाँदा विद्युत्, जल र न्यानोपन गुम्दै गएको अनि मानिसहरूलाई घरमा बस्नै असम्भव हुने स्थिति आउन लागेको उनको भनाइ छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘तर हामी लडिरहेका छौं र यस्तो स्थिति नआओस् भनी गर्न सक्ने जति सबै काम गरिरहेका छौं,’ उनले बताए । 

क्लित्स्कोका अनुसार, किएभका १५२ जना बासिन्दाहरू रुसी आक्रमणमा मारिएका छन् भने ६७८ वटा भवन भत्किएका छन् । 


Advertisment
cg elex island
Saurya island

तर रुसले युक्रेनको विद्युत् ग्रिडमा लगातार क्षेप्यास्त्र आक्रमण गरिरहँदा किएभले थप समस्या बेहोर्नुपर्ने उनले थपे । 

किएभका ३६ लाख बासिन्दाहरूलाई राख्न सक्ने न्यानो आश्रयस्थल नभएको क्लित्स्कोले बताए । परिस्थिथि थप बिग्रेमा मानिसहरू सुरक्षित स्थानतर्फ जानका लागि तयार हुनुपर्ने उनले बताए । 

Vianet communication
IME BANK INNEWS

१५ सय वर्ष पुरानो शहरमा आगामी दिनहरू निकै कठिन नहुने उनको भनाइ छ । 

तापक्रम माइनस १५ डिग्री सेल्सियस पुग्दा सेन्ट्रल हीटिङको अभाव हुन सक्ने सम्भावना उनले औंल्याए ।

‘बाहिर तापक्रम निकै घटेको बेलामा विद्युत् आपूर्तिको अभाव भइरहेमा भवनबाट पानी बाहिर निकाल्नुपर्ने हुन सक्छ,’ उनले थपे । 

‘त्यसो नगर्दा पानी जम्छ र जल आपूर्ति सञ्जाल नै भत्किन्छ,’ उनले भने, ‘त्यसपछि भवनहरू बेकामे हुन्छन् ।’

क्लित्स्कोले स्थानीय बासिन्दाहरूलाई खाद्यान्न र पानीको जोहो गर्न आग्रह गरेका छन् । भवन तातो बनाउनै नसकिएमा कपडा र कागजात तयारी अवस्थामा राख्न पनि उनले स्थानीयहरूलाई आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १२, २०७९

जापान नजिक समुद्रमा गइरहेको एक जहाज डुबेपछि ६ जना चिनियाँसहित आठजनाको मृत्यु भएको एक चिनियाँ कूटनीतिकर्मीेले बताएका छन् ।  जिन थ्यान जहाजमा चीन र म्यान्मारका कर्मचारीहरू थिए । उनीहरूले मंगलवार साँझ...

माघ १३, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा विद्यार्थीहरूसँग बिहीवार तस्वीर खिचाएका छन् ।  तस्वीरमा उनले अग्लो हील भएको जुत्ता लगाएको देखिन्छ ।  पुटिन ५ फीट ७ इन्चका छन् र उनी रुसी विद्यार्थी दिवसका...

माघ १२, २०७९

गूगलले भारतमा आफ्नो एन्ड्रोइड सिस्टममा अनेकौं परिवर्तनको घोषणा गरेको छ ।  स्वच्छ प्रतिस्पर्धासम्बन्धी एन्टी ट्रस्ट मुद्दा हारेपछि गूगलले यो कदम उठाएको हो ।  अब प्रयोगकर्ताहरूले एन्ड्रोइडमा जुनसुकै सर्च ...

माघ १२, २०७९

भारतका योगगुरु बाबा रामदेवले बिहीवार देशको गणतन्त्र दिवसका अवसरमा पाकिस्तानका बारेमा विवादास्पद बयान दिएका छन् ।  पाकिस्तान छिट्टै नै चार टुक्रामा बाँडिने र सानो देश बन्ने उनको भनाइ छ । बलुचिस्तान, प...

माघ १२, २०७९

सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर बचत भएको श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताएका छन् । बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरि...

माघ १२, २०७९

सन् २०२० को डिसेम्बरदेखि जेलमा रहेका इरानी पत्रकार केभान सामीमीलाई बिहीबार रिहा गरिएको छ । पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्ष...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

आयुर्वेद र योगको सम्बन्ध

आयुर्वेद र योगको सम्बन्ध

माघ १, २०७९

आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...

ad
x