×

NMB BANK
NIC ASIA

गुणस्तरीय स्वास्थ्य सेवाका लागि शिविरको भर

मंसिर २२, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्ष पुगिन् । बुढेसकालले छोएसँगै उनले विगत २ वर्षयता आँखाको ज्योति गुमाएकी थिइन् ।

Sagarmatha Cement
Muktinath Bank

परिवारका अन्य सदस्यको साहारा लिएर घरभित्र र बाहिर गर्दै आएका बुढाले रुकुमकोटमा आँखाको उपचार गरेपछि विगतको जस्तै देख्न थालेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूमे–३ का ७७ वर्षीय गोकुल विकले पनि आँखाको उपचारपछि राम्रोसित देख्न थालेका छन् । आँखाको शल्यक्रियापछि उनी दंग छन् । रुकुमपूर्वमा मंसिर १८, १९ र २० गते स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा १०१ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा १–१ पाइला फाउन्डेशन र गोपाल शाहको परिवारले सिस्ने गाउँपालिका, राप्ती आँखा अस्पताल रक्षाचौर दाङ लगायत अन्य निकायसँगको सहकार्यमा आयोजना गरेको शिविरबाट धेरै लाभान्वित भएका छन् ।

Vianet communication
Laxmi Bank

रुकुम पूर्वमै आँखाको शल्यक्रिया गर्ने सुविधा नहुँदा र पछिल्लो समयमा जिल्लामा आँखा शिविर सञ्चालन नगर्दा एउटै शिविरबाट धेरैले लाभ लिएका छन् । 

घरआँगनमै १ रुपैयाँ खर्च नगरी आँखाको शल्यक्रिया गर्न पाउँदा खुशी लागेको भूमे–५ का पृथीबहादुर कामीले बताए । उनी भन्छन्, ‘म अहिले ७६ वर्षको भएँ, ४० वर्षको उमेर हुँदा आँखाको ज्योति गुमेको थियो । आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र गएर उपचार गर्न सकिन, अहिले देख्न सक्ने भएँ ।’

सिस्ने गाउँपालिका–५ का गनेश शाहले शिविरबाट धेरैजना लाभान्वित भएका बताए । ‘जिल्लामै भरपर्दो स्वास्थ्य सेवा पाउन समस्या छ, भरपर्दो सेवाका लागि दाङ, नेपालगञ्ज, काठमाडौं लगायत ठाउँ धाउनुपर्ने बाध्यता छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x