माघ १२, २०७९
भारतका योगगुरु बाबा रामदेवले बिहीवार देशको गणतन्त्र दिवसका अवसरमा पाकिस्तानका बारेमा विवादास्पद बयान दिएका छन् । पाकिस्तान छिट्टै नै चार टुक्रामा बाँडिने र सानो देश बन्ने उनको भनाइ छ । बलुचिस्तान, प...
काठमाडाैं | मंसिर २२, २०७९
भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको बताइएको छ ।
त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देखिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको छ ।
भारतका योगगुरु बाबा रामदेवले बिहीवार देशको गणतन्त्र दिवसका अवसरमा पाकिस्तानका बारेमा विवादास्पद बयान दिएका छन् । पाकिस्तान छिट्टै नै चार टुक्रामा बाँडिने र सानो देश बन्ने उनको भनाइ छ । बलुचिस्तान, प...
जापान नजिक समुद्रमा गइरहेको एक जहाज डुबेपछि ६ जना चिनियाँसहित आठजनाको मृत्यु भएको एक चिनियाँ कूटनीतिकर्मीेले बताएका छन् । जिन थ्यान जहाजमा चीन र म्यान्मारका कर्मचारीहरू थिए । उनीहरूले मंगलवार साँझ...
गूगलले भारतमा आफ्नो एन्ड्रोइड सिस्टममा अनेकौं परिवर्तनको घोषणा गरेको छ । स्वच्छ प्रतिस्पर्धासम्बन्धी एन्टी ट्रस्ट मुद्दा हारेपछि गूगलले यो कदम उठाएको हो । अब प्रयोगकर्ताहरूले एन्ड्रोइडमा जुनसुकै सर्च ...
रुसले युक्रेनको राजधानी किएभ तथा अन्य शहरमा बिहीवार बिहान क्षेप्यास्त्रहरूको वर्षा गरेपछि अनेकौं विस्फोट भएका छन् । अमेरिका र जर्मनीले युक्रेनलाई अत्याधुनिक ट्यांक दिने प्रतिज्ञा गरेको २४ घन्टामा रुसले क्ष...
बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका आएका र पछि सेनामा भर्ती भ...
सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर बचत भएको श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताएका छन् । बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरि...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...