×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ हुँदै

काठमाडाैं | मंसिर २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र विरुद्धको रिट निवेदनमा शुक्रवार सुनुवाइ हुने भएको छ ।
 
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरू विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधवार रिट निवेदन दायर गरेका थिए ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

अदालतले शुक्रवार संवैधानिक इजलासमा पेशी तोकी सुनुवाइ गर्ने तय भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरण लगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेश गरी निलम्बन गरिएको तर संघीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।
 
गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेश गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधि सभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानूनी रूपमा पत्र पठाएको उल्लेख छ । रिट निवेदनमा निर्णय बदर गर्न माग गरिएको छ ।
 
संघीय संसद्का महासचिव डा. गौतमले मंसिर २१ गते प्रधानन्यायाधीश जबरा, सर्वोच्च अदालतलगायत निकायममा महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएका थिए ।


Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ ११, २०७९

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ ।  संवैधानिक इजलासले गत पुस २२ मा लामिछानेविरुद्धको नागरिकता मुद्दामा अग्राधिकार प्रद...

माघ १२, २०७९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  झापाको दमक घर भई भक्तपुरको बालकोट बस्ने विभागका इन्जिनियर (आठौँ तह)   योगेन्द्र ढुङ्गेललाई बिहीबार सा...

माघ १३, २०७९

सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो ।  ...

माघ ११, २०७९

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा बुधवार अन्तिम सुनुवाइ गर्ने भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टर...

माघ ११, २०७९

सर्वोच्च अदालत बार एसोसिएसनले  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ ।       सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसे...

माघ १०, २०७९

जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले आज पाण्डेविरुद्ध बाल यौन दुव्र्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो ...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x