×

X
Nic Asia
Dabur
Prabhu Bank

चुनाव जितेपछि सीके राउत फेरि तपोवनमा

काठमाडाैं | मंसिर २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

जनमत पार्टीका अध्यक्ष सीके राउत शुक्रबार ओशो तपोवन पुगेका छन् । बिहीबार तपोवनमै पार्टीको बैठक राखेका राउत शुक्रबार पनि तपोवनमा पुगेका हुन् । 
तपोवनमा उनले स्वामी आनन्द अरुणसँग भेटघाट गरेर आशीर्वाद लिएको जानकारी दिएका छन् । ‘आज काठमाडौंस्थित ओशो तपोवनमा पूज्यनीय स्वामीजीबाट आशीर्वाद ग्रहण’, उनले ट्वीटरमार्फत जानकारी दिएका छन् । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

चुनावअघि राउत सीके ‘ओशो सन्यासी’ बनेका थिए । ओशो तपोवनमा गत साउनमा ९ दिनसम्म ध्यान पूरा गरेर उनी ‘ओशो सन्यासी’ बनेका थिए । त्यतिबेला उनले आनन्द मैत्रय उपनाम पाएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रतिनिधिसभा निर्वाचन जितेपछि सीके फेरि स्वामी अरुणलाई भेट्न र आशीर्वाद लिन पुगेका हुन् । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २१, २०७९

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनको बीचमा भएको छलफलबारे ब्रिफिङ गरेका छन् ...

माघ २०, २०७९

नेपाली सेनाले आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने भएको छ । आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने गरी सेनाले काठमाडौंको सुन्दरीजलमा मशिनरी प्लान्ट स्थापना गरेको हो । वार्षिक ८७ हजार ५ सय जोर बू...

माघ २०, २०७९

बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएक...

माघ २१, २०७९

काठमाडौँ । प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक जारी छ । डेढ घण्टायता पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेको...

माघ २१, २०७९

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  माग पूरा गर्नका लागि आफूहरुले प्रधानमन्त्रीलाई कुनै अल्टिमेटम नदिएको दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले रास्वपाको मागको विषयमा दुई द...

माघ २१, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक निष्कर्षविहीन भएको छ । शनिबार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय गर्न नसकेको हो ।  ...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

ad
x