×

NMB BANK
NIC ASIA

युक्रेनका विभिन्न शहरमा व्यापक क्षेप्यास्त्र प्रहार, भवनमा मानिस पुरिएको दाबी

पुस १, २०७९

NTC
Sarbottam
AP
Premier Steels
Marvel

रुसले युक्रेनका प्रमुख शहरहरूमा शुक्रवार व्यापक क्षेप्यास्त्र आक्रमण गरेको छ । 

Muktinath Bank

आक्रमणका कारण महत्त्वपूर्ण संरचनाहरू ध्वस्त भएका छन् भने नागरिकहरू भवनमा पुरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानी किएभ, दोस्रो ठूलो शहर खार्किभ र मध्यभागमा रहेको किर्भी रिहमा विस्फोट भएको हो । 


Advertisment
Nabil box
Kumari

रुसले हप्तौंदेखि युक्रेनको नागरिक संरचनालाई तारो बनाउँदै आएको छ । युक्रेनीहरूलाई युद्ध लम्ब्याउनबाट रोक्न तथा युरोपमा शरणार्थी संकट उत्पन्न गर्न रुसले यी आक्रमणहरू गरिरहेको हो । 

Vianet communication
Laxmi Bank

युक्रेनी सांसद आन्द्री ओसादचुकले शुक्रवार ७० क्षेप्यास्त्रहरू प्रहार गरिएको बताए । तीमध्ये ३० वटा क्षेप्यास्त्रलाई खसाइएको उनको भनाइ छ । 

राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले किर्भी रिह शहरमा एक आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण भएको बताए । त्यहाँ मानिसहरू भग्नावशेषमा पुरिएको हुन सक्ने उनले अनुमान गरे । 

कतिजना हताहत भए भनी सूचना पाइएको छैन । कुन महत्त्वपूर्ण संरचनामा क्षति पुगेको हो भनेर पनि खुलेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x