0 shares
बाक्लो कुहिरो र असहनीय चिसोबीच महोत्तरीको सदरमुकाम जलेश्वरको मुख्य चोकमा अवस्थित बाबा जलेश्वरनाथको मूर्ति अगाडि ‘मर्निङ वाक’ गर्दै स्थानीय । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस