×

NMB BANK
NIC ASIA

उच्चस्तरीय संयन्त्रको बैठक

मन्त्रिपरिषद्लाई अन्तिम रूप दिन बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक

माघ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मन्त्रिपरिषद् पूर्णता दिनु अघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि आजै साँझ पाँच बजे बालुवाटारमा संयन्त्रको बैठक बसेर मन्त्रीको कार्यविभाजन तोक्ने तयारी भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संसदमा प्रतिनिधित्वको आधारमा मन्त्रालयको संख्या लिने भन्ने सैद्धान्तिक सहमति भएको छ । यसकै आधारमा कार्यविभाजन तोक्न गरी संयन्त्र र गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो’ एमाले अध्यक्ष केपी ओलीनिकट स्रोतले भन्यो, ‘अब आज मन्त्रालयको संख्या र कार्यविभाजन सबैथोक टुंगो लाग्छ ।’ 


Advertisment
Nabil box
Kumari

सत्तारुढ दलबीच एमालेले ८, नेकपा माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ र राप्रपाले २ मन्त्रालय पाउने गरी दलहरूले मोटामोटी सहमति गरेका छन् ।  

Vianet communication
Laxmi Bank

प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । 

यस ११ पुसमा उपप्रधानमन्त्री एवं अर्थमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवं गृहमा रवि लामिछाने र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ चयन भएका थिए । अन्य एमालेका तीन र जनमतका एक नेतालाई मन्त्रीमा नियुक्त गरिए पनि जिम्मेवारी तोकिएको थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x