×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

नेपाल टेलिकमले माग्यो माफी

काठमाडाैं | माघ ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

हिजो फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले क्षमा मागेको छ। 

yONNEX
LAxmi BAnk
nabil BANK inside

हिजो करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटीएन टेलिफोन सेवा अवरुद्ध भएको थियो।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तर उक्त समस्या कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान भएको थियो।

समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकहरूलाई असहज भएको भन्दै टेलिकमले माफी मागेको हो। 


Advertisment
cg elex island
Saurya island

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ।

सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।

Vianet communication
IME BANK INNEWS

टेलिकमले एक विज्ञप्ति निकाल्दै भनेको छ- साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहक महानुभावहरुमा अनुरोध गर्दछ ।'

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
पुस २१, २०७९

नेपाल टेलिकमले आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा रहे–नरहेको निश्चित गर्न आग्रह गरेको छ । पछिल्लो समय अरुको नाममा सिम निकालेर दुरुपयोग गर्ने क्रम बढेको र आफ्नो  विभिन्न डाटा असुरक्षितसमेत हु...

माघ १२, २०७९

सूचना प्रविधिको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक आगामी माघ २४ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डमा हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा २८ औं संस्करणको क्यान इन्फोटेक गर्न...

माघ १४, २०७९

शनिबार (आज) नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्।  सबैजसो सरकारी वेबसाइटहरू एकै पटक डाउन भएका हुन्। ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरू घुम्ने र नखुल्ने भएका छन्। ...

माघ ११, २०७९

राकुटेन भाइबरले दुई प्रमुख शुरुवातहरू घोषणा गरेको छ। नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छ, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने जनाएको छ।  ...

पुस २८, २०७९

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १५ औं वार्षिक साधारणसभा आज बिहीबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्र...

माघ १४, २०७९

बागलुङको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्य...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x