
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार एक सांगीतिक साँझमा सहभागी भएका छन् ।
ओली नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको सांगीतिक साँझमा सहभागी भएका हुन् । उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत आज राजधानीमा साङ्गीतिक कार्यक्रम गरिएको हो ।
ओलीको सचिवालयले सार्वजनिक गरेका तस्बिरहरु हेर्नुहोस्ः







