×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

सन् २०३० सम्म स्मार्टफोन नै नचाहिने, दिमाग सिधै इन्टरनेटसँग जोडिने

काठमाडाैं | माघ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो अवस्थामा स्मार्टफोनहरू आवश्यकै पर्दैन । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्विटजरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको प्यानलमा बोल्दै उनले सन् २०३० सम्ममा ६जीको कमर्सियल उपयोग हुन थाल्नेछ र स्मार्टफोनहरू असान्दर्भिक बन्नेछन् भने । 

स्मार्टफोन सर्वसुलभ इन्टरफेस नहुने र कतिपय कुरा मानव शरीरमा सिधै फिट गरिने लुन्डमार्कको भनाइ छ । 


Advertisment
cg elex island
Saurya island

सन् २०३० सम्ममा कम्प्युटिङ पावर र नेटवर्क स्पीड निकै बढ्ने प्रक्षेपण गरिएको छ । अहिले उपलब्ध नेटवर्कभन्दा त्यो १०० देखि हजार गुणा फास्ट हुनेछ ।

मानव मस्तिष्कलाई सिधै इन्टरनेटसँग जोडिनेछ । मानिसहरूले साथीलाई फोन गर्न, बत्ती बाल्न, खाना अर्डर गर्न दिमागमा सोचे पुग्छ । 

Vianet communication
IME BANK INNEWS

मस्तिष्कसँगै एआई अल्गोरिमहरू पनि चल्नेछन् । यसले मानिसलाई नयाँ कला सिक्न, जीवन व्यवस्थित बनाउन र कठिन कार्य गर्न समेत सहायता गर्नेछ । क्लाउड कम्प्युटिङ कुनै पनि मानिसको दिमागको एक्सटेन्सन बन्नेछ । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १०, २०७९

भारतमा केही दिनयता बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीको चर्चा व्यापक रूपमा चलिरहेको छ ।  शास्त्रीले आफूलाई भेट्न आउने मानिसको मनमा के चलिरहेको छ पहिल्यै थाहा पाउने दाबी गरेका छन् ।  ...

माघ ९, २०७९

भारतका एक ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले घरैघर भएको एउटा तस्वीर सार्वजनिक गरेका छन् ।  ती घरमा एउटा बिरालोको तस्वीर पनि रहेको छ । तर त्यो बिरालो १० सेकेन्डभित्र पत्ता लगाइसक्नुपर्ने हुन्छ । तपाईं पनि...

माघ ११, २०७९

अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ ।  अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन ब...

माघ ९, २०७९

तीन हजार वर्षअघि मरेका आठ वर्षीय एक बालकको खप्परका आधारमा वैज्ञानिकहरूले अनुहारको संरचना निर्माण गरेका छन् ।  उक्त खप्पर सन् १९३८ मा उज्बेकिस्तानको तेशिक–ताश गुफामा फेला परेको हो ।  निया...

माघ १०, २०७९

युरोपेली संघले आफ्ना सदस्य राष्ट्रका नागरिकहरूलाई घरमा पाइने क्रिकेट नामक कीरा खान मंगलवारबाट अनुमति दिएको छ ।  यस विषयमा युरोपेली आयोगले जनवरीको आरम्भमा एउटा नियम ल्याएको थियो ।  युरोपेली...

माघ ९, २०७९

भारतको केरलामा रहेको कोची विमानस्थलमा एकजना यात्रुको शरीरबाट १९ सय ७८ दशमलब ८९ ग्राम सुन भन्सार विभागको एयर इन्टेलिजेन्स युनिटले बरामद गरेको छ ।  ती यात्रुको नाम अब्दुल भएको र उनी मालापुरुमका निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x