माघ १७, २०७९
विश्वका विकसित मुलुकहरूको समूह जी७ का सदस्य मुलुकमध्ये बेलायत मात्र यो वर्ष आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपणअनुसार, बेलायतको कुल गार्हस्थ्य उत्पादन सन् २०२...
श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले मंगलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलंकाली कामदार लैजान इच्छुक रहेको बताए।
मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलंकाका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकाली वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको बताएका छन्।
श्रीलंकाका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो।
श्रीलंकाका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।
विश्वका विकसित मुलुकहरूको समूह जी७ का सदस्य मुलुकमध्ये बेलायत मात्र यो वर्ष आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपणअनुसार, बेलायतको कुल गार्हस्थ्य उत्पादन सन् २०२...
न्युजिल्याण्डको नयाँ सरकारले मूल्यवृद्धि नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । आज नयाँ मन्त्रिपरिषद् घोषणा गर्दै प्रधानमन्त्री क्रिस हिप्किन्सले जीवन यापनका निम्ति आवश्यक पर्ने आधारभूत वस्तुहरू...
अस्ट्रेलियाको सिड्नीमा रहेको वृद्ध स्याहार केन्द्रमा वृद्धवृद्धालाई थप्पड हान्ने तथा धकेल्ने काम गरेको नेपाली मूलकी एक नर्सले स्वीकार गरेको ९न्युजले खबर दिएको छ । अस्मिता पाण्डे नामक ती नर्स एप्पिङमा रहेको ए...
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थि...
भारतको सिक्किम राज्यमा रहेको एसियोसिएन अफ ओल्ड सेटलर्स नामक संस्थाले भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने घोषणा गरेको छ । अदालतले हालै दिएको फैसलाको अब्जर्भेसन खण्डमा सिक्किममा रहेका नेपालीहरूलाई विदेशी...
भारतमा चर्चित बलात्कार आरोपमा आसारामलाई आजीवन कारावासको सजाय भएको छ । गुजरातको सेक्सन कोर्टले मुद्दाको सुनुवाइ गर्दै फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि नै अर्काे बलात्कार मुद्दामा आसाराम...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...